रुसमा करिब एक लाख मानिस कोरोनालाई जितेर घर फर्किए, नेपालीमा छैन संक्रमण

 न्यूज विराट
रुसमा करिब एक लाख मानिस कोरोनालाई जितेर घर फर्किए, नेपालीमा छैन संक्रमण

मस्को, जेठ ९–रुसमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमकणबाट निको भएर घर फर्किनेको संख्या करिक १ लाख पुगेको को । शुक्रबारसम्म रुसमा ९९ हजार ८ सय २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्र कोरोना भाइरसको संक्रमणबाट १ सय ५० जनाले ज्यान गुमाएसँगै जम्मा मृत्यु हुनेको संख्या ३ हजार २ सय ४९ पुगेको छ ।

वल्र्डोमिटरका अनुसार रुसमा शुक्रबार दिउँसो सम्म जम्मा कोरोना संक्रमितको संख्या ३ लाख २६ हजार ४ सय ४८ रहेको छ भने २ लाख २३ हजार ३ सय ७४ जना सक्रिय संक्रमित पुगेका छन् ।

हाल सम्म रुसमा बसोबास गर्दै आएका कुनै पनि नेपालीमा कोरोना संक्रमण देखा परेको छैन भने स्थानीय कानुन अनुसार लक डाउन पूर्णरुपमा पालना गरि सुरक्षित रहेको जनाइएको छ । यतिबेला २ हजार ३ सय जनाको भने चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ ।

शुक्रबार सोही समय अवधिसम्म विश्वभरी संक्रमितको संख्या ५२ लाख ९ हजार ४ सय ५० रहेको छ । जस मध्ये ३ लाख ३४ हजार ८ सय ६५ जनाको ज्यान गएको छ । २० लाख ९२ हजार ६ सय ३ जना निको भएका छन् भने २७ लाख ८१ हजार ९ सय ८२ जना सक्रिय संक्रमित छन् । विश्वभरी ४५ हजार ६ सय १३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

सम्बन्धित समाचार

यो वर्ष विराटनगरमा रथ यात्रा रोकियो

विराटनगर, असार २७–दक्षिण एशियाकै दोश्रो ठुूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ननिकालिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आयोजक समितिले रथयात्राको ५३ औं संस्करण स्थगन गरेको हो । प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको...

सवारीका लागि टाइम कार्ड : कुन सवारी कति बेला ?

काठमाडाैं, २८ वैशाख-आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । सरकारले अत्यावश्यक कामका लागि सवारी चल्न दिने निर्णय गरेसँगै आइतबारबाट सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको हो । सरकारी तथा वित्तीय...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु थप

काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...

टि– २० रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी...

विराट व्यापार संघद्वारा बर्जुका आगलागी पिडीतलाई राहत वितरण

विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जुका आगलागी पीडितलाई राहत वितरण गरेको छ । सुनसरी बर्जु–४ स्थित मुस्लिम टोलमा २ दिन अघि भएको आगलागी पीडितलाई राहत वितरण गरेको हो ।  आगलागीबाट बिस्थापित १६ घर परिवारलाई...

बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ

धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्