घरभित्रै गाडिएको अवस्थामा वृद्धको शव फेला

 न्यूज विराट
घरभित्रै गाडिएको अवस्थामा वृद्धको शव फेला

विराटनगर, ७  जेठ-मोरङको विराटनगर महानगरपालिका–१४ स्थित झडियारीमा १ जना वृद्धको घरभित्र गाडिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ५५ वर्षीय सत्यराम चौहानको शव आफ्नै घरभित्र करिब ३ फिट गहिरो खाडल खनेर गाडिएको अवस्थामा शव बुधबार साँझ प्रहरीले बरामद गरेको हो ।

जस्तापाताले छाएको माटोको घरभित्र चौहान सुत्ने खाटमुनि खाडल खनेर गाडेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

ओली समूहको शक्ति प्रदर्शन आज, १६ स्थानबाट जुलुस निस्कँदै

नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौं शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । जुलुसपछि नारायणहिटीअगाडि सभा हुनेछ । उक्त सभामा प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम...

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण

विराटनगर, २० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आपाङ्गत भएका व्यक्तिहरुका लागि सहायक सामाग्री प्रदान गरेको छ । डाउनटाउनले सीबीआरको सहकार्यमा ४ अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान गरेको हो । सहायक सामाग्री अन्तर्गत...

चोरीको मोटरसाइकलमा वरिष्ठ सइ महतरा सरर, उजुरी परेपछि प्रदेश प्रहरीले सुरू गर्यो छानविन

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रुपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल चढेर हिड्ने गरेको पाइएको छ । विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा हिडने गरेको पाइएको हो ।...

मेसीले छाडे बार्सिलाेना

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।  क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता...

नेकपा स्थायी कमिटीको बैठक पर्सिसम्मलाई स्थगित

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा केशव बडाल र अमिक शेरचनले आफ्नो धारणा राखेका थिए । तर, त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको...

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्