ओलीनिकट ज्ञवाली दलसम्बन्धी अध्यादेशको विपक्षमा

 न्यूज विराट
ओलीनिकट ज्ञवाली दलसम्बन्धी अध्यादेशको विपक्षमा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशको प्रस्तावप्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विरोध गरेका थिए ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दलसम्बन्धी कानुन संशोधन अध्यादेशमा ओलीनिकट मानिने मन्त्री ज्ञवालीले पनि विरोध जनाएको एक नेताले जानकारी दिए ।

ओलीनिकटकै नेताले विरोध जनाएपछि ओली आश्चर्यमा परेको ती नेताले बताए । ती नेताले भने, ‘पूर्वमाओवादी र माधवकुमार नेपालनिकट मन्त्रीले अध्यादेशको विरोध गर्नु त स्वाभाविक थियो तर ओलीनिकट मन्त्री प्रदीप ज्ञवालीले पनि विरोध गरेपछि ओली आश्चर्यमा परेका थिए ।’

सम्बन्धित समाचार

सूचनाको अधिकार कुण्ठित हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, २२ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित नहुने बताएका छन् ।राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको...

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । तर दक्षिण अफ्रिकासँग गए...

राष्ट्रपतिले शीर्ष नेतालाई शीतल निवास डाकिन्

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल...

वीरगञ्जमा २ चिकित्सकसहित ४४ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन १६-वीरगञ्जमा २ चिकित्सकसहित थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गएराति परीक्षण गर्दा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना पोजिटिभ देखिएको हो । नारायणी अस्पततालका प्रमुख मेडिकल...

विराटनगरमा सुरू भयो तेस्रो नेवा : महोत्सव (फोटो फिचर)

विराटनगर । विराटनगरमा तेस्रो नेवा : महोत्सव तथा पर्यटन हाट सुरू भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव शुक्रबारबाट सुरू भएको हो...

खागले टोकेर ६ जना घाइते

गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि रूकुम पश्चिममा निषेधाज्ञा

रूकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त  बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रूकुम पश्‍चिमले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा घारी खोला, पश्चिममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्