पत्रकार राजेश राजवंशीालई पितृ शोक

 न्यूज विराट
पत्रकार राजेश राजवंशीालई पितृ शोक

विराटनगर । पत्रकार राजेश राजवंशीलाई पितृ शोक परेको छ । उनका ७४ वर्षीय जाबुनलाल मण्डल राजवंशीको सोमबार विहान ५ बजे मोरङको जहदा गाउँपालिका २ हरिनगरामा निधन भएको हो ।

उनको सोमबारनै राजवंशी सामुदायको संस्कृति अनुसार दाहसंस्कार गरिएको छ । राजवंशीको तीन छोरा र दुई छोरी रहेका छन् । राजेश कान्छो छोरा हुन् ।

सम्बन्धित समाचार

कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले...

रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

विराटनगर, ८ असोज । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

एजेन्सी, २८ मंसिर ।इन्डोनेसियामा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ । यसअघि मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिमी तटमा ६.६...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ-कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । ६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि...

महालक्ष्मी नगरपालिकाले ५ सय जनाको कोभिड-१९ परीक्षण गर्ने

काठमाडौं, ३ जेठ-ललितपुरको महालक्ष्मी नगरपालिकाले रेड जोनका जिल्लाबाट आएका व्यक्तिहरूको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ । नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो । नगरकालिकाले ४ र ५ जेठमा उक्त...

रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघ्यो, साढे ७ हजारको मृत्यु

मस्को, असार ३–रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४३ जना नयाँ थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ३ सय १ पुगेको...

प्रदेश २ मा एक दिन ३४८ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, ३ असार-प्रदेश–२ मा आज एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आज एकै दिनमा प्रदेश– २ मा २१ जना महिला र ३ सय २७ जना पुरुष गरी कुल ३ सय ४८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्