मनमोहन विश्वविद्यालयको शिक्षालयमा ‘स्पोर्ट्स मिट’ सुरु

 न्यूज विराट
मनमोहन विश्वविद्यालयको शिक्षालयमा ‘स्पोर्ट्स मिट’ सुरु

विराटनगर । मनमोहनप्राविधिकविश्वविद्यालयको आंगिकशिक्षालयमनमोहन स्मृतिपोलिटेक्निकमातीनदिने ‘स्र्पोट मिट’ सुरुभएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमाआइतवारदेखीमनमोहन स्मृति‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो ।
आइतवार मनमोहनप्राविधिकविश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त‘स्र्पोट मिट’ को उदघाटन गरे । प्रतियोगिताको उदघाटन गर्दै चौधरीले आगामीदिनदेखीआंगिकशिक्षालयपोलिटेक्निकको मात्रनभएर विश्वविद्यालयकाविभिन्न संकायहरुलाई सहभागी गराएर खेलकुदबोर्डसँगको सहकार्यमाप्रदेश स्तरिय खेलकुदप्रतियोगिताआयोजना गर्न लागिपर्ने बताए ।
पोलिटेक्निककाप्रचार्य ईन्जिनियर सुदिपअधिकारीले शरिरीक तन्दुरुस्ती र आत्मअनुशासनकालागि खेलकुदको भुमिका महत्वपुर्ण हुन्छ भन्दै स्पोर्ट मिटमा शिक्षालयकाविभागिय टोलीहरु विच स्वच्छ प्रतिस्पर्धा हुने जानकारी दिए। प्रचार्य अधिकारीले अगामीबर्षदेखी प्रेदश स्तरिय प्राविधिकशिक्षालय स्तरिय खेलकुदप्रतियोगिता सञ्चालन गर्न प्रयास गर्ने बताए ।
उदघाटन सत्रमाविश्विद्यालयका परीक्षा नियन्त्रक भिप्रसाद काफले , पोलिटेक्निकाप्रशासनप्रमुख सुजन भुर्तेल , तालिम संयोजकलोचनन्यौपाने , ईन्जिनियरहरु युवराज चौधरी , दिपेश यादव, रामप्रसाद यादव , ईप्रका नेमुवाका सई भुवनश्रेष्ठ लगायतविभागियशिक्षककर्मचारीहरुको सहभागिताथियो ।
प्रचार्य अधिकारीकाअनुसार मंगलबार सम्म सञ्चालनहुने उक्त्तस्पोर्टस मिटमा पोलिटेक्निककाविभागिय छात्र र छात्रा टोलीहरु विच फुटबल , भलिबल , डोरीतान , चेस , व्याडमिन्टन लगायतका खेलहरुमाआन्तरिक प्रतिस्पर्धा हुनेछ । मनमोहन स्मृतिपोलिटेक्निकले हरेक बर्ष ‘स्र्पोट मिट’ सञ्चालनगर्दै आएको सञ्चालनगर्दै आएको छ ।

सम्बन्धित समाचार

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

कोरोना कहरपछि दक्षिण कोरियामा २० लाखले गुमाए रोजगारी

एजेन्सी, जेठ ६-दक्षिण कोरियामा गएको ४ महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका...

मदन भण्डारी फाउण्डेशनद्वारा कोरोना कोषमा ५ लाख सहयोग

काठमाडौं, १४ असार-मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको...

विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, १४ वैशाख । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति साढे ९ बजे विराटनगर–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको...

सामाजिक विकास मन्त्रालयद्धारा उदयपुरमा होमीयोपेथिक औषधि हस्तान्तरण

विराटनगर, वैशाख ३०–प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिक औषधि हस्तान्तरण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका...

मोर्डन एरा कविता प्रतियोगिता, भूमिका र सुप्रेणा भए प्रथम

विराटनगर । मोर्डन एरा कविता प्रतियोगितामा भूमिका थापा मगर र सुप्रेणा थापा प्रथम भएका छन् । विराटनगरस्थित मोर्डन एरा स्कुलले मंगलबार आयोजना गरेको कविता प्रयोगितामा भूमिका सिनियरतर्फ र सुप्रेणा जुनियरतर्फ प्रथम भएका हुन् । सिनियरतर्फको...

एसईई परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट...

उपत्यकामा ८ सहित आज २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ असोज-आज देशभर २२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आइतबार १७ पुरुष र पाँच महिला संक्रमितको मृत्यु भएको हो । मृतक ३८ देखि ९८ वर्ष उमेर समूहका छन् ।  आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्