प्याब्सन मोरङको नवनिर्वाचित समितिको पदस्थापन

 न्यूज विराट
प्याब्सन मोरङको नवनिर्वाचित समितिको पदस्थापन

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन भएको छ । प्याब्सन मोरङको सभाहलमा मंगबलार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो ।

नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई सपथ निर्वाचन अधिकृत डा. उद्धव थापाले गराएका थिए ।
शुक्रबार राति सम्पन्न १६ औं जिल्ला अधिवेशनबाट प्याब्सन मोरङको अध्यक्षमा जगत बहादुर बस्नेत निर्वाचित भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी, उपाध्यक्षमा बिष्णु डंगोल, सचिवमा देवी सिटौला, कोषाध्यक्षमा मणिराज भट्टराई, सह–सचिवमा दीपेन्द्र राई (दिपेन) र सह–कोषाध्यक्षमा केदार पौडेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेजबहादुर खत्री, रुद्र थापा, इन्द्रकुमार राई, हिराबहादुर मगर र तिलक राई निर्वाचित भएका छन् ।
पदस्थापन कार्यक्रमको प्रमुख अतिथि प्याब्सनको राष्ट्रिय निर्वतमान अध्यक्ष टिकाराम पुरी, उपाध्यक्ष राजेश कुमार दास, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका निर्वमतान अध्यक्ष प्रेमलाल सिंहसुवाललगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

व्यवसायीको सहयोगले बजारमा कालो बजारी छैन : अर्थमन्त्री खतिवडा

काठमाडाैं, ७ वैशाख-अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजार व्यवस्थित भएको दाबी गरेका छन् । उनले आइतबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको छलफलमा यस्तो बताएका हुन् । बजारमा कालो बजारी हुन्छ कि भन्ने शंका गरिएको अवस्थामा...

युवा संघद्धारा विराटनगरमा राके जुलुस

विराटनर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको विरोधमा विराटनगरमा राके जुलुश निकालेको छ । एमालेका भातृ संगठन युवा संघ नेपाल मोरङले विरोध स्वरुप विराटनगरमा राँके जुलुश निकालेको हो । पार्टी अध्यक्ष...

विराटनगरमा कराँते प्रतियोगिता हुँदै, भारत र नेपालका ९ टिमको सहभागि रहने

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभड हलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका...

मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै

एजेन्सी, ८ भदौ-दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको...

विराटनगरमा सिटी चालकको प्रर्दशन

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका...

कटहरीले ल्यायो ७८ बुद्धे नीति तथा कार्यक्रम : कृषी, स्वास्थ्य र पूर्वाधारलाई प्राथामिकता

विराटनगर । कटहरी गाउँपालिकाले शिक्षा, कृषि, उद्योग र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७२ बुद्धे आगमी आर्थिक वर्षको नीति...

मल किन्दा १ अर्बभन्दा बढी भ्रष्टाचार

काठमाडौं, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपी मल खरिद गर्दा भ्रष्टाचार भएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद...

स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री पुगे राष्ट्रपति कार्यालय

काठमाडौं, १८ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राजीनामा मागेपछि ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास गएको स्रोतले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्