मोर्डन एरा स्कुलका विद्यार्थीले मन्चन गरे ‘कस्ले सुन्ने ?’ नाटक, दर्शक भए भाबुक
मङ्गलबार, ०२ पुष, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलका प्रिन्सिपल इन्द्र राईले लेखन गरेको ‘ कस्ले सुन्ने ?’ नामक नाटक मन्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा मंगलबार उक्त नाटक मन्चन गरेको हो । सुरज माझीले निर्देशन गरेको कस्ले सुन्ने नाटकमा साक्षी कडेल, दिवस, अंश खनाल, एन्जल, वविन, आभा, प्राप्ती, साइमन, रचना, आराध्य, रोनिस, प्रिन्सा, आर्यनलगायतले अभियन गरेका छन् । नाटकमा मोर्डन एराका विद्यार्थीहरुले रोचक ढंगले अभिनय गरेका छन् । आमा बावुको माया नपाउँदा छोरा छोरीमा पर्ने असरको बारेमा नाटकमा विद्यार्थीहरुले भिजेर अभियन गरेका छन् । उनीहरुले अभिनयले गुरुकुलमा सहभागि भएका दर्शकहरु भावविहन भएका थिए । गिता अग्रवालले उक्त नाटकको व्यवस्थापन गरेका छन् । मोर्डन एराका विद्यार्थीहरुले प्रत्येक वर्ष नाटक मन्चन गर्दै आएका छन् । नाटकमा अभियन गर्ने विद्यार्थीहरुलाई विषय विज्ञ विद्यार्थीहरुले प्रशिक्षण दिने गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रंगकर्मी भरत गुरागाईले विद्यार्थीहरुले मेहनत गरेको कारणले अभिनय नाटकमा राम्रो गरेको बताए ।
काठमाडौं, ४ साउन-आज दिउँसाे ३ बजे बस्ने तय भएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गर्दै उक्त...
विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई तथा शुभकामना दिने आउनेहरुको भिडको कारणले कामकाजमा प्रभावित भएको बताएका छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले...
एजेन्सी, जेठ १६-कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रति दिन बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम...
विराटनगर । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत...
विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएपछि कलेजले नगद ५१ हजार रूपयाँ सहित सम्मान गरेको छ । कलेज परिसरमा सोमवार संविधान दिवसको अवसर...
विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ्ग र नापी पेशाकर्मी समाज मोरङ्गको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा गर्ने भएको छ । अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको...
भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । उपभोक्तालाई सो फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको...