मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, कसले जित्ला उपाधि ?

 न्यूज विराट
मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, कसले जित्ला उपाधि ?

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज शनिबार साझमा विराटनगरमा हुने भएको छ ।

जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सिटी प्यालेसमा हुने प्रतियोगिता भव्य र सभ्य तरिकाले हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।

प्रतियोगिताको फाइनलमा मिसतर्फ तृष्णा घले, कृष्मा सापकोटा, मृगा गोल्छा, सायरा दत्त, संस्कृती गौतम, अनन्या पोखरेल, आध्या कृष्णन, नव्या दाहाल, अदिति भण्डारी, उपासना रामदाम, लिज्जा मेहता, अन्विता स्वर्णकार, समिक्षा अधिकारी, मानसा श्रेष्ठ, जिज्ञाशा निरौला, सान्वी तिवारी, आशि अग्रवाल, लाडली केशरी, इशानी ढकाल, साम्राज्ञी ओझा, युक्ता प्रधान, एलेक्सा बिस्ट, आयुषी चौधरी, सेनिष्मा खड्का रहेकी छिन् । त्यसैगरी रोशनी यादव, अनुष्का श्रेष्ठ, ओजस्वी श्रेष्ठ, कृपा यादव, आरोही ठाकुर, प्राच्ना शाह, दृष्टि चौधरी, ग्रेसी कार्की, एरिका होमागाई, सीमा मण्डल, इशिका कुमारी शाह, निश्चला निरौला, रियान्सा सापकोटा, रुविशा रेग्मी, स्वर्णिमा खड्का, स्मारिका डंगाल, नितिशा अधिकारी, अरुणिमा प्रधान, निजाश्री बस्नेत, क्षितिजा खत्री, सायामी राई, दिक्षा भुजेल, नान्शु राई, नमिका चौधरी, एशिका राई, क्रिस्टिना आले मगर, आयूशा लिम्बु, निश्चिता लुङ्गेली, ईशा बस्नेत, देवांशी मोहोता, फाइनल पुगेका छन् । त्यसै गरी मिस्टर तर्फ अक्षत झा, आयुष पराजुली, श्रीयान्स थापा, आर्यन प्रधान, आरव राजवंशी, आरुष कुमार साह, प्रज्वल घिमिरे, हर्षल केशरी, श्रीयांशु पौडेल, बिशेस देउजा, ओशियन जंग थापा, प्राञ्जल ढकाल, रेयांश चौधरी, युनय राई, तनिश अग्रवाल, आरोहण पोखरेल, असिम तिमसिना, आर्षभ भट्टराई, कर्तब्य चौधरी, मिसन राना मगर, संगीत धमला, अस्बिन लिम्बु र अरमान जिमी रहेका छन् ।

प्रतियोगिताको फाइनलमा विराटनगर, इटहरी, धरानसहित विभिन्न शहरका प्रतियोगिहरुको सहभागिता छ । उनीहरुले विभिन्न चरणका अडिसनबाट छनौट हुँदै फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका प्रतियोगिहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिएको छ । प्रतियोगिताको बिजेताले नगद र विभिन्न गिफट ह्याम्परहरु प्राप्त गर्नेछन् ।

छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका हुन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका थिए । बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । विगतको वर्षहरुमा जस्तै यो पटक पनि भव्य र सभ्य तरिकाले सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने अध्यक्ष रायले बताए ।

सम्बन्धित समाचार

विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने युवालाई १० वर्ष कैद र १ लाख जरिवनाको माग दाबी, आइतबार मुद्दा दर्ता हुने

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा...

स्वास्थ्य माफिया अन्त्यका लागि उर्लाबारीमा ट्रमा सेन्टरः अध्यक्ष पोखरेल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताएका छन् । नेकपा उर्लाबारी नगरकमिटीले मंगलबार आयोजना...

माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं, तालमेल गर्न जरुरी छैन : बलायर

डडेल्धरा, १४ चैत । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताउनुभएको छ । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उहाँले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताउनुभयो...

उपचारका लागि तयारी अवस्थामा रहन प्रदेश मन्त्रालयको निर्देशन

विराटनगर, ६ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार सामाजिक विकासमन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरू बढ्दो क्रममा...

कोरोनाबाट वीरगंजकी ४० वर्षीया महिलाको मृत्यु

जनकपुर, ३ भदौ-बुधबार पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज रेशमकोठी बस्ने ४० वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनी विगत ४ दिनदेखि वीरगन्जकै...

कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो । वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको...

अर्किटको वक्तृत्वकलामा शर्मिष्टा प्रथम

विराटनगर । विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् ।बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् ।‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’...

बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरस संक्रमण

बेलायती राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ‘पोजिटिभ’ देखिएको बेलायती राजदरबारले जनाएको छ। यस्तै डचेज अफ क्रनवालको पनि परीक्षण गरिएकोमा उनलाई भने कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्