सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण

 न्यूज विराट
सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो ।

तालिमको सहजिकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबिता नेपाल, सिमरन श्रेष्ठ र सुशील स्वेक्छाले गरेका थिए । तालिममा ६० बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले तालिमपछि सिकेको सीप व्यर्वहारमा उत्राने बताए । सहभागि मिश्रा बुढाथोकीले तालिममा सिकेको ज्ञान व्यवर्हारामा उतार्दै ब्यूटिपार्लर खोल्ने बताइन् ।
समापन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास राज्य मन्त्री सृजना राईले महिलाहरु आत्मनिर्भर बनाउनको लागि यस्तो सिपमुलक तालिम आवश्यक रहेको बताइन् । तालिममा सिकेको सिप व्यर्वहारमा उतानुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपालकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले समृद्धिको लागि सीप सिकेर महिला आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । तालिममा सिकेको सिप व्यर्वहारमा उतारेर महिलाहरु आत्मनिर्भर हुन सके घरपरिवार चलाउन सहज हुने उनले बताइन् । कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष बावुराम कार्की, राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य गंगा तामाङ्गलगायतले बोलेका थिए ।

सोही अवसरमा सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुलि प्याकुरेललाई सम्मान गरियो । उनलाई प्रमुख अतिथि सामाजिक विकास राज्यमन्त्री सृजना राईले सम्मान गरिन् ।
तलिमको अनुशासनमा प्रशिक्षार्थी प्रन्जलि कोइराला भाइन् । त्यसैगरी हेयर स्टाईलमा राम्रो जुरो बनाउनेमा किरण कुमारि साह, कविता मैनाली र मनिषा श्रेष्ठ भइन् । उनीहरुलाई सम्मान गरियो ।

सम्बन्धित समाचार

आगलागीबाट १३ लाखको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची...

मोरङ ५ का एकसय परिवारलाई राहात

गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको...

स्वर सम्राट नारायण गोपालको स्मृति दिवस विराटनगरमा मनाइयो

विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा मनाएको छ । स्वर संगम संगीतालय विराटनगरले सोमबार आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको हो । संगीतालयले नारयण गोपालको स्मृतीमा...

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान आग्रह आग्रह

काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १ असोज-बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, बुधबार...

भारतीय सुरक्षाकर्मीकाे सहयाेगमा मध्यरातमा १५ जना विराटनगर आइपुगे

विराटनगर, ३० वैशाख-नेपाल सरकारले सीमानामा रहेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइरहेको बेला विराटनगरको जोगवनी नाकाबाट भारतीय सुरक्षाकर्मीले १५ जना युवालाई नेपाल छिराइदिएका छन् । दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा,...

रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमित

एजेन्सी, १२ असार ।रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका...

तमोर नदीमा खसेर वृद्धको मृत्यु

विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ । बिहान पौने ११ बजे पुलबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्