मनमोहनको जन्म जयन्तीमा प्राविधिक विश्व विद्यालयमा विविद्य कार्यक्रम

 न्यूज विराट
मनमोहनको जन्म जयन्तीमा प्राविधिक विश्व विद्यालयमा विविद्य कार्यक्रम

विराटनगर । १०४ औं मनमोहन जन्म जयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्व विद्यालयले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा जन्म जयन्तीमा शनिबार विविद्य कार्यक्रम आयोजना गरिएको हो ।

मनमोहनले खुल्ला रक्तदान र विश्व विद्यालय परिसर भित्र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । स्मृति सभाको अवसरमा विश्विद्यालयका उपकुलपति डा सुवाश्री पोखरेल पुर्व मन्त्री जिवन घिमिरे, संरक्षण समिति सदस्य सत्यनायाराण चौधरी रजिष्ट्रार डा. दिलनाथ फुँयाल,डिन प्राडा प्रचण्डमान प्रधान ,कानुनी सल्लाहकार कोषराज न्यौपानेले मनमोहनको सालिकमा माल्यापर्ण गर्दै प्राविधिकशिक्षामा स्वर्गीय त्यागी र आर्दश नेताको योगदान अनुकरणीय रहेको चर्चा गरेका थिए । स्वर्गीय नेता मनमोहनको सम्झना गर्दै उनीहरुले नेपाली राजनीतिमा गरेको योगदानमा चर्च गरे ।
हाल प्रदेश सरकार मार्फत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अझ ईन्जिनियरिङग, स्कुल अफ मेडिकल र स्कुल अफ एप्लाईड हेल्ड लगायतका तीन वटा स्कुल स्थापना भैसकेका छन् ।

सम्बन्धित समाचार

जालझेल एक–दुई पटक चल्ला, सधैँ अदालतको परमादेशबाट किस्तीमा सरकार पाउनेवाला छैनन् : ओली

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहीँ नभएको जात्रा रामशाहपथमा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले जनताको अधिकार खोसेर...

नागरिकता विधेयकको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरधाम, ८ असार-नागरिकता ऐन २०६३ को शंसोधन विद्येयकमा राखिएको प्रावधानको प्रदेश २ का विभिन्न जिल्लामा विरोध बढ्दै गएको छ । यसैबीच, आज जनकपुरधाममा नागरिकता विद्येयकको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।...

उपत्यकामा आज अहिलेसम्मकै बढी संक्रमित थपिए

काठमाडौं, ३२ साउन–आइतबार काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण...

तमु लोसारको पुर्वसन्ध्यामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...

४५ हजार परिवारलाई घरघरमै राहत सामग्री

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् । ८ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९१ संक्रमित थपिए, २७ जना डिस्चार्ज

विराटनगर ७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुुममा १÷१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १४ असार -आज नेपाली कांग्रेसको पदाधिकारी बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । उनका अनुसार...

राउण्ड टेबल नेपाल बिसिआरटी १५ द्वारा ५० जना श्रमिकका परिवारलाई न्यानो कपडा वितरण

विराटनगर, ५ पुस । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले न्यानो कपडा वितरण गरेको छ । राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले एक कार्यक्रमकाबीच मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्