मनमोहनको जन्म जयन्तीमा प्राविधिक विश्व विद्यालयमा विविद्य कार्यक्रम

 न्यूज विराट
मनमोहनको जन्म जयन्तीमा प्राविधिक विश्व विद्यालयमा विविद्य कार्यक्रम

विराटनगर । १०४ औं मनमोहन जन्म जयन्तीको अवसरमा मनमोहन प्राविधिक विश्व विद्यालयले विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा जन्म जयन्तीमा शनिबार विविद्य कार्यक्रम आयोजना गरिएको हो ।

मनमोहनले खुल्ला रक्तदान र विश्व विद्यालय परिसर भित्र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । स्मृति सभाको अवसरमा विश्विद्यालयका उपकुलपति डा सुवाश्री पोखरेल पुर्व मन्त्री जिवन घिमिरे, संरक्षण समिति सदस्य सत्यनायाराण चौधरी रजिष्ट्रार डा. दिलनाथ फुँयाल,डिन प्राडा प्रचण्डमान प्रधान ,कानुनी सल्लाहकार कोषराज न्यौपानेले मनमोहनको सालिकमा माल्यापर्ण गर्दै प्राविधिकशिक्षामा स्वर्गीय त्यागी र आर्दश नेताको योगदान अनुकरणीय रहेको चर्चा गरेका थिए । स्वर्गीय नेता मनमोहनको सम्झना गर्दै उनीहरुले नेपाली राजनीतिमा गरेको योगदानमा चर्च गरे ।
हाल प्रदेश सरकार मार्फत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अझ ईन्जिनियरिङग, स्कुल अफ मेडिकल र स्कुल अफ एप्लाईड हेल्ड लगायतका तीन वटा स्कुल स्थापना भैसकेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रदेश १ मा संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका...

रुसमा संक्रमितको संख्या करिब साढे ४ लाख, विश्वमा ६७ लाख १४ हजार

मस्को, जेठ २३–रुसमा कोरोना संक्रमितको संख्या करिब साढे ४ लाख पुगेको छ । शुक्रबार दिउँसो सम्ममा रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुसमा...

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु...

ढुवानीमा अवरोध गर्नेलाई कारवाही गरिने

काठमाडौं, २३ जेठ-लकडाउनको समयमा अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्रीवितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई...

कांग्रेसले डाक्यो प्रतिपक्षी दलहरूको बैठक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा रहेका दलहरूमध्ये प्रतिपक्ष बेन्चमा रहेका दलहरूसहितको बैठक डाकेको छ । सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशको विषयमा छलफल गरी साझा धारणा बनाउनका लागि...

अदृश्य शक्तिको रुपमा सञ्चारकर्मीहरुले काम गरेका छन्ः प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समाज परिबर्तनमा सञ्चारकर्मीहरुले अदृश्य शक्तिको रुपमा कार्य गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिको दोस्रो अधिवेशनको विराटनगरमा उद्घाटन...

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्