रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

 न्यूज विराट
रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।
नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको हो ।

‘बजारमा होम डेलिभरी सहित सहजै रुपमा जनताले खरिद गर्दा पर्ने मुल्य भन्दा दोब्बर मुल्य पाँच हजार प्रति गोटाका दरले २०० थान फिल्टर मिलेमतोमा कार्यपालिका सदस्य कै सिर्जना बायोस्यान्ड फिल्टर कारखानाबाट खरिद गरी अनुदानमा वितरण गरेको देखाएर रतुवामाई नगरवासीको आखामा छारो हाली नीतिगत भ्रष्टाचार गरेको खबर सामाजिक संजाल र मिडियाहरुमा आएको समाचार प्रति हाम्रो पाटि ने.क.पा. माओवा केन्द्र, रतुवामाईको गम्भिर ध्यानार्कषण भएको छ । उक्त नितिगत भ्रष्टचारको हाम्रो पार्टी घोरभर्त्सना र निन्दा गर्दछ,’ जारी विज्ञप्तीमा उल्लेख छ ।

यस बायोस्यान्ड फिल्टर खरिद र वितरण प्रक्रियाको बारेमा तत्थ प्रमाण सहित नगरपालिकाको कार्यालयको तर्फबाट नगर प्रमुखको जबाफको माग माओवादीले गरेको छ ।
सो नीतिगत भ्रष्टाचार गर्ने÷गराउने नगर प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत सम्बन्धीत कर्मचारीहरुलाई निष्पक्ष अनुसन्धान तथा सत्यतथ्य छानबिन गरी निर्दोष नफस्ने र दोषि नउम्कने गरी तथ्य प्रमाणका आधारमा नियमानुसारको कडा भन्दा कडा कारर्वाहि गर्न सम्बनधत निकायहरुसंग जोडदार माग पनि माओवादी केन्द्रले गरेको छ ।

सम्बन्धित समाचार

साढे २ महिनादेखि ठप्प सार्वजनिक यातायात पुनः सञ्चालनसम्बन्धी छलफल सुरु

काठमाडौं, २६ जेठ-सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरूपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे २ महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः...

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

देशभर थप ४८८ जनामा कोरोना पुष्टि, आधाभन्दा धेरै काठमाडौं उपत्यकाका

काठमाडौं, २७ पुस-देशभर पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा १९२ महिला र २६९ पुरुषमा कोरोना पुष्टि भएको...

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं, जेठ २३-रुकुम घटनाको विशेष समिति बनाएर छानबिन गरिने भएको छ । रुकुम घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि साप्कोटाले संसदीय समिति बनाउने आश्वासन दिएका हुन् । उनले संसदमा रहेका दलहरूसँग परामर्श...

जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी

विराटनगर, बैशाख २१–संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् । शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा राई सहित उनकी श्रीमती...

नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्यो, १ जनाको मृत्यु

काठमाडौं, जेठ ३०-सर्लाहीको नेपाल-भारत सीमावर्ती क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ । सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि झडप भएको जनाइएको छ । झडपका क्रममा सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले...

माउण्ट हर्मोनको श्रृङ्खलाबद्घ सफलता

[caption id="attachment_47334" align="aligncenter" width="959"] राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा २ वटा पुरस्कार प्राप्त गरिसकेपछि माननीय मन्त्री लालबाबु पण्डितसंग तस्विर खिचाउँदै पुरस्कृत छात्राका साथ विद्यालय सञ्चालकहरु ।[/caption]   फाल्गुण २६ गते काठमाडौंमा भएको राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा कानेपोखरी–६ स्थित...

प्रदेश १ मा फेरी बढे संक्रमित, आज १०३७ जना थपिए

विराटनगर, १० जेठ-प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्