विराटनगरको सैनिक टोलमा सांगीतिक कार्यक्रम

 न्यूज विराट
विराटनगरको सैनिक टोलमा सांगीतिक कार्यक्रम

विराटनगर । विराटनगर १३ सैनिक टोलमा सांगीतिक कार्यक्रम भएको छ । स्थानीय कलाकारहरुको उपस्थितिमा शनिबार नेपाल हातेमालो मंञ्चको आयोजना गोदावरी स्कुलको सह आयोजनामा उक्त सांगीतिक कार्यक्रम भएको हो ।

कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती दिएर सैनिक टोलमा मनोरोञ्जन प्रदान भयो । नेपाल हातेमालो मञ्चको अध्यक्ष भावना गुरूङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्याब्सन मोरङका कोषाध्यक्ष तथा मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्ष विष्णु डंगोल रहेका थिए । कार्यक्रममा बोल्दै डंगोलले स्थानीय कलाकाहरुको प्रतिभा प्रस्फुट गराउन यस्तो कार्यक्रमले ठूलो सहयोग पुग्ने उनले बताए ।

सम्बन्धित समाचार

अन्तरविद्यालय वक्तृत्वकलाको उपाधि बूढानिलकण्ठलाई

विराटनगर । अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको बूढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भएकी छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले बिहीबार आयोजना गरेको ‘युवाहरूको विदेशमोह र देशको भविष्य’ शीर्षकमा आयोजित...

रविन थापाः युवा संघ वडा कमिटी सचिवदेखि एमाले मोरङको सचिवसम्म, यस्तो छ राजनीतिक इतिहाँस

विराटनगर । नेकपा (एमाले) मोरङ संगठन कमिटीको सचिवमा नेता रविन थापाले जिम्मेवारी पाएका छन् । उनलाई आइबार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले जिम्मेवारी दिएको हो ।पार्टीको जनसंगठनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण र सफल नेतृत्व गरेका...

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौं, २३ साउन-स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्ली बजार कारागारका जेलर गणेश आचार्यका अनुसार उनको खुट्टा सुनिएपछि वीर अस्पताल पर्‍याइएको हो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन...

४० हजार बढीको कोरोना परीक्षण

काठमाडौं, १० वैशाख-अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेस्ट विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी)...

आज २ हजार २५३ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ६४ हजार नाघ्यो

काठमाडौं, १८ असोज-पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको...

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं, फागुन ८–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमा यसबारे अनौपचारिक जानकारी गराएका हुन् । ‘सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ, राजीनामाको औपचारिक पत्र मात्रै आउन बाँकी...

सूक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुहोस् : प्रधानसेनापति थापा

काठमाडौं, ७ असार-नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा...

पूर्वमन्त्री यादवले गरिदिए ५० पत्रकारको कोरोना बिमा

जनकपुरधाम, २३ जेठ-नेपाल पत्रकार महासंघ धनुषाले जिल्लाका ५० पत्रकारको कोरोना बिमा गरेको छ । बिमाको लागि आवश्यक रकम भने पूर्वमन्त्री एवं संघीय सांसद मातृकाप्रसाद यादवले गरेका हुन् । कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्