आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

 न्यूज विराट
आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।
विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको उपाधि जितेकी हुन् । उनले उपाधिसँगै नगद १५ हजार रुपैयाँको साथै वाइट मुन सेनेटरी प्याड र क्युरा हेल्थको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् ।

यसैगरी प्रतियोगिताको द्धितीय इटहरीस्थित विश्व आर्दश स्कुलकी साइमा कार्की र तृतीय विश्व आदर्श विद्यालयका अदिती भट्टराई भइन् । उनीहरुले क्रमश : ९ हजार र ६ हजार जितिन् ।
प्रतियोगितामा ९ वटा विद्यालयका ३० जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरुमा विराट टिचिङ अस्पतालका भाइस चियरमेन डेनिस कार्की, विराट हेल्थकेयर इन्डस्ट्रिज ब्राण्ड मेनेजर दिक्षा थापा, सशिकला तिवारी खड्कालगयात रहेका थिए ।

सम्बन्धित समाचार

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धिलाइ लिएर बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् । सम्बोधनमा कोरोना नियन्त्रण तथा...

विद्यार्थीले प्रवेशपत्र देखाएर कोभिडविरुद्धको खोप लगाउन पाउने

काठमाडौं, २७ साउन । प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । खोप महाशाखा...

प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण

विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको...

आज ७२३२ को पीसीआर गर्दा १२१७ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा नेपालमा १ हजार २ सय १७ कोरोना संक्रमित थपिएका छन् । ७ हजार २ सय ३२ को पीसीआर गर्दा आज १ हजार २ सय १७ संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको कुल...

अब अनलाइन, अफलाइन, रेडियो, टेलिभिजनबाट पठनपाठन

काठमाडौं, २० जेठ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका जारी गरेको छ । कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र प्रभावित भएपछि सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न निर्देशिका बनाएको हो।...

भव्य भयो मेरिल्याण्डमा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगर – ७ स्थीत मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थी विदाई गरेको छ । कलेज परिसरमा बुधबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ का ७५३ जना विद्यार्थीहरुलाई...

मोरङ प्रहरीमा कार्यरत प्रहरी जवान मृत भेटिए

विराटनगर । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने नेपाल प्रहरीका जवान शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्