पर्यटनको प्रवर्द्धन गर्न विराटनगरमा फोटो प्रर्दशनी
आइतबार, ०२ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो ।
विराट पर्यटन महोत्सवमा चार दिने फोटो प्रर्दशनी राखिएको हो । उक्त फोटो प्रर्दशनी सोमबारसम्म संचालन हुने छ । पर्यटकीय गन्तब्यहरूको एक सय वटा फोटोहरु प्रर्दशनीमा राखिएको पर्यटन व्यवसाय कोशी प्रदेश पर्यटन तथा हवाइ यातयत समिति संयोजक भविस कुमार श्रेष्ठले जानकारी दिए । कोशी प्रदेशमा रहेको पर्यटकीय गन्तब्यहरुलाई चिनाउन यस्तो प्रर्दशनीले ठूलो सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।
फोटोहरू कोशी प्रदेशका चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको रहेको छ । ‘हामीले विराटनगरमा गरेको फेस्टिभलको माध्यमाबाट फोटो प्रदर्शनीमा ल्याएका हौँ, उनले भने, यी फोटो प्रदर्शनीहरू कोशी प्रदेश बाहिरका अरू प्रदेश, सङ्घीय राजधानी र भारत तथा अन्तर्राष्ट्रिय रूपमा अरू देशहरूमा पनि पु¥याउने तयारी गरिएको छ ।’ विराट एसोसिएसन अफ ट्राभल्स एजेन्टले विराटनगरमा चार दिने विराट पर्यटन महोत्सवको आयोजना गरेको हो ।
मेलामा सांस्कृतिक नृत्य, फोटो प्रदर्शन र खानाका परिकारहरू राखिएको छ । कार्यक्रममा कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले कोशी प्रदेश पर्यटनको प्रशस्त सम्भावना रहेको बताए । पर्यटन भनेको नागरिकले अनुभूति गर्ने विषय भएकोले सबै मिलेर कोशी प्रदेशको पर्यटनको विकास गर्न लाग्नु पर्नेमा जोड दिए ।
मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित महमोहन प्राविधिक विश्वविद्यालयमा इन्डस्टेरियल ड्रोन क्यामेरा भित्र्याइएको छ । प्रदेश १ का स्थानीय तह, औद्योगिक र कृषि क्षेत्रका लागि उपयोग रहेको उक्त ड्रोन क्यामेरा अनुसन्धान केन्द्रकोरुपमा समेत स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले...
विराटनगर । व्यवस्थापन संकायमा सर्वोउत्कृष्ट पहिचान बनाएको विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवालले अर्काे सफलता हात पारेकी छिन् ।त्रिभुवन विश्व विद्यालयद्वारा हालै प्रकासीत विविएस चौथो बर्षको रिजल्टमा सिम्रनले सर्वाधिक ८१.२ प्रतिशत अंक...
विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...
विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको...
काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार निवासमा कार्यरत सुरक्षाकर्मी र अध्यक्ष...
विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण...
हङकङमा एक आवासीय बिल्डिङबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आइतबार साँझ दुवै...
विराटनगर, २ असोज । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेका छन् । शुक्रबार राति विराटनगरस्थित बि एफएम नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश...