
सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो
काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ...
विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो ।
विराट पर्यटन महोत्सवमा चार दिने फोटो प्रर्दशनी राखिएको हो । उक्त फोटो प्रर्दशनी सोमबारसम्म संचालन हुने छ ।
पर्यटकीय गन्तब्यहरूको एक सय वटा फोटोहरु प्रर्दशनीमा राखिएको पर्यटन व्यवसाय कोशी प्रदेश पर्यटन तथा हवाइ यातयत समिति संयोजक भविस कुमार श्रेष्ठले जानकारी दिए । कोशी प्रदेशमा रहेको पर्यटकीय गन्तब्यहरुलाई चिनाउन यस्तो प्रर्दशनीले ठूलो सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए ।
फोटोहरू कोशी प्रदेशका चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको रहेको छ । ‘हामीले विराटनगरमा गरेको फेस्टिभलको माध्यमाबाट फोटो प्रदर्शनीमा ल्याएका हौँ, उनले भने, यी फोटो प्रदर्शनीहरू कोशी प्रदेश बाहिरका अरू प्रदेश, सङ्घीय राजधानी र भारत तथा अन्तर्राष्ट्रिय रूपमा अरू देशहरूमा पनि पु¥याउने तयारी गरिएको छ ।’ विराट एसोसिएसन अफ ट्राभल्स एजेन्टले विराटनगरमा चार दिने विराट पर्यटन महोत्सवको आयोजना गरेको हो ।
मेलामा सांस्कृतिक नृत्य, फोटो प्रदर्शन र खानाका परिकारहरू राखिएको छ । कार्यक्रममा कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले कोशी प्रदेश पर्यटनको प्रशस्त सम्भावना रहेको बताए । पर्यटन भनेको नागरिकले अनुभूति गर्ने विषय भएकोले सबै मिलेर कोशी प्रदेशको पर्यटनको विकास गर्न लाग्नु पर्नेमा जोड दिए ।
काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ...
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजिकरण...
विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् । टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी...
ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा...
विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि...
विराटनगर, असार १-प्रदेश १ ले ४० अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सोमबार प्रदेशसभामा चालू वर्षको तुलनामा करिब २ अर्ब बजेट घटाएर प्रस्तुत गरेका हुन् ।...
विराटनगर, २४ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको...
काठमाडौं, १७ असार-पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपाको जारी विवादका बारेमा बोल्दै ‘प्रोक्सी वार’ बन्द गर्न आग्रह गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको परामर्श बैठकमा सहभागी भएपछि निस्केर...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.