सौन्दर्यकर्मी युनियन इटहरीद्धारा खुल्ला रक्तदान कार्यक्रम, ५२ पिन्ट रगत संकलन
बुधबार, २८ चैत, २०८०,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरी उपमहानगरपालिकाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । इटहरीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन इटहरी उपमहानगरपालिकाकी अध्यक्ष सृजना बस्नेतले जानकारी दिइन् । अहिले रगत अभाव भइरहेको अवस्थालाई मध्यरजन गर्दै रगत नपाएर कसैको पनि ज्यान नजाहोस भन्ने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका ६ का वडाअध्यक्ष दिवश पोखरेल, नेपाल रेडक्रस सोसाइटी सभापति दिनेश भट्टराई, जिफन्ट कोशी प्रदेश युवा कमिटि अध्यक्ष भली सुब्बा, केन्द्रीय सदस्य ममता प्रधानलगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा आउँदै गरेको नयाँ वर्षको शुभकामना आदन प्रदान कार्यक्रम पनि गरिएको थियो ।
काठमाडौं, २८ कात्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा मनोनीत गरेको हो । राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका थापाले आफ्नो...
एमालेको स्थायी कमिटी बैठक स्थगित गरी कार्यदलको १०बुँदे सहमति अनुसार अगाडि बढ्न गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि माधव नेपालनिकट नेताहरू कोटेश्वर पुगेका छन् । नेपाल पक्षका कार्यदल सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,...
विराटनगर, ७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पु¥याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई पुरस्कृत एवं सम्मान गरिएको छ। हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत...
विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथ...
विराटनगर, ३ साउन । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास...
धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् । यी बाहेक शिक्षा,...
विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ उपमहासचिब ओपेन्द्र कुमार रायलाई पृती शोक परेको छ । रायको ७२ वर्षीय बुवा रामजी राय अमातको १४ माघमा निधन भएको हो । रायतको तीन छोरा र बुहारीहरु रहेका...