इष्टर्न कलेजमा भव्य भयो खेलकुद सप्ताह, एक दर्जन खेलकुदका कार्यक्रम

 न्यूज विराट
इष्टर्न कलेजमा भव्य भयो खेलकुद सप्ताह, एक दर्जन खेलकुदका कार्यक्रम

विराटनगर । विराटनगरस्थित इष्टर्न कलेजमा खेलकुद सप्ताह आयोजना गरेको छ । कलेज परिसरमा खेलकुद सप्ताह आयोजना गरेको थियो ।
सप्ताह १८ चैतमा एक भव्य कार्यक्रम आयोजना गरी समापन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका डीन ईन्जिनियर संकाय प्रा.ई. देवी प्रसाद भट्टराई रहेका थिए । कार्यक्रममा एन्फाका पूर्व महासचिब बसन्त अर्याल, कलेजका निर्देशक प्रकाश मुन्दडालगायतको उपस्थिती रहेको थियो ।
सप्ताहमा ९ वडा खेलहरु समावेश गरिएको कलेजका प्रिन्सिपल ई. अमित सुरनाले जानकारी दिए । सप्ताहमामा फुटब, क्रिकेट, भलिबल, चेस, ब्याटमिटन, हाजिरिजवाफलागयतका प्रतियोगिताहरु रहेको थियो ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको कलेजका प्रिन्सिपल सुरनाले बताए । यस्ता खेलकुदको कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धीमा सहयोग पुग्ने उनले बताए ।

सम्बन्धित समाचार

काठमाडौंमा दाहाल–नेपालको प्रदर्शन हुँदै

काठमाठौं, १४ पुस-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्ष समूहले मंगलबार काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन हुन लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको आन्दोलन परिचालन कमिटीले देशभर...

श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा राहत सामग्री वितरण

मुलुक कोरोनाका कारण संकटमा परेको बेला अति विपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरूलाई राहत सामग्री वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले राहत...

मदन जयन्तीमा कटहरीमा नेकपाको वृक्षारोपण

विराटनगर, असार १४–मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा कटहरी–५ स्थित भौँडाहामा पनि वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटहरी गाउँ कमिटीको आयोजनामा वडा नं. ५ भौँडाहा स्थित दलित सामुदायीक भवन परिसरमा बृक्षारोपण गरिएको...

प्रेस यूनियन स्थापना दिवसः अग्रज पाँच सञ्चारकर्मी सम्मान

मोरङ,१० जेठ । नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ। युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द...

एकान्तबासका विद्यार्थीलाई रेडियो टिभीमार्फत ‘विशेष कक्षा’ सञ्चालन गरिने

स्मार्ट नगरका रूपमा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लक्षित गरी आगामी बिहीबारबाट रेडियो टेलिभिजनमार्फत ‘विशेष कक्षा’ सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट विश्वभर महामारीको रूप लिइरहेको बेला...

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मुग्लिन, २८ असोज-मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको...

साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु फरार भएका छन् ।डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना...

सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी हुने, तीन ठाउँमा अडिसन हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्