शिक्षादीपका विद्यार्थीको लागि टेकस्पायर कलेजद्धारा ५० लाखको छात्रवृत्ती

 न्यूज विराट
शिक्षादीपका विद्यार्थीको लागि टेकस्पायर कलेजद्धारा ५० लाखको छात्रवृत्ती

विराटनगर । काठमाण्डौको आइटीको क्षेत्रमा चर्चित टेकस्पायर कलेजले विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि छावृत्ती प्रदान गरेको छ । टेकस्पायर कलेजले शिक्षादीप कलेजका विद्यार्थीहरुको लागि शुक्रबार ५० लाख बरावरको छात्रवृत्ती प्रदान गरेको हो ।

उक्त छात्रवृत्ती कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई टेकस्पायर कलेजका सिईओ स्मरण दवाडीले चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल खड्काले यो छात्रवृत्ती विद्यार्थीहरुको लागि सुनौलो अवसर भएको बताए । कार्यक्रममा बोल्दै टेकस्पायर कलेजका सिइओ स्मरण दवाडीले सिपमुलक शिक्षा अहिलेको आवश्कता भएको बताए । तेसैले आइटिको क्षेत्रमा टेकस्पायर कलेजले अध्ययन गराउँदै आएको उनले बताए ।

कलेजले प्रदान गरेको छात्रवृत्तीमा आर्थिक विपन्न, जेहन्दार, दलित, अपाङगता भएका विद्यार्थीहरुले उक्त छात्रवृत्तीमा टेकस्पायर कलेजमा अध्ययन गर्न पाउनेछन् ।

सम्बन्धित समाचार

ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित...

प्रदेश सरकारलाई ‘पोर्टेवल’ भेन्टिलेटर हस्तान्तरण

विराटनगर, २ भदौ-प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो। भेन्टिलेटर...

सन् २०२२ का लागि डीभी खुल्यो

एजेन्सी, २१ असोज-सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता बुधबारबाट खुल्ला भएको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयानुसार बुधबार राति ९:४५ बजेबाट सुरु हुने गरी डीभी खुल्ने र २५ कात्तिकको राति...

कोरोनाबाट ७ जनाको मृत्यु

काठमाडौं, २ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...

कोशी अस्पतालबाट एक जना कैदी फरार

विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...

विराटनगरमा ३१ सहित प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण

विराटनगर, ७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० असार-पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन प्रवक्ता डा. जागेश्वर गौतमले भक्तपुरकी १ महिलासहित ६२९ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् । बुधबार...

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं, जेठ २३-रुकुम घटनाको विशेष समिति बनाएर छानबिन गरिने भएको छ । रुकुम घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि साप्कोटाले संसदीय समिति बनाउने आश्वासन दिएका हुन् । उनले संसदमा रहेका दलहरूसँग परामर्श...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्