नयाँ घर निर्माणमा १५० र पुरानोलाई २५ क्यूफिट काठ दिने, के – के चाहिन्छ कागजात ?

 न्यूज विराट
नयाँ घर निर्माणमा १५० र पुरानोलाई २५ क्यूफिट काठ दिने, के – के चाहिन्छ कागजात ?

विराटनगर । नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगरले नयाँ घर निमार्ण गर्नेलाइ काठ दिने भएको छ ।
नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगर अन्तर्गत विक्री डिपो विराटनगरबाट नयाँ घर र पुरानो घर निमार्ण गर्नेलाई सिमित कोटो तोकेर काठ वितरण गर्ने भएको हो ।
डिपोले राष्ट्रिय वन जंगलबाट उत्पादन भएको गोलिया काठबाट उत्पादित साल चिरान काठ भयाल, ढोका एवं फर्निचर निर्माणको लागि नयां घर निर्माण प्रयोजनको लागि १५० क्यू.फि. र पुरानो घर निर्माण तथा मर्मत प्रयोजनको लागि २५ क्यू.फि. चिरान काठ सहुलियत दरमा विक्री वितरण भई रहेको सूचना जारी गरेको छ ।
चिरान काठ लिन इच्छुकले नेपाल वन निगम लिमिटेडले माग गरेको कागजात लिई सम्बन्धीत स्थानमा सम्पर्क गर्न आग्रह गरेको छ ।
नयां घर निर्माणको लागि स्वीकृत घर नक्साको प्रतिलिपि, स्थानीय तहले घर बनाउन दिईएको इजाजत पत्र (२ वर्ष ननाघेको), जग्गा धनि पूर्जाको प्रतिलिपिका साथै तिरो तिरेको रसिद, नागरिकताको प्रतिलिपि, पुरानो घर मर्मतको लागि नागरिकताको प्रतिलिपि, जग्गा धनि पूर्जाको प्रतिलिपि का साथै तिरो तिरेको रसिद माग गरेको छ ।

सम्बन्धित समाचार

झापाकाे अर्जुनधारा ५ दिनका लागि लकडाउन

झापा, १८ साउन-झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने...

मंगलबार नेपालमा ३८० जना कोरोना संक्रमित थपिए, ११७ जनाले जिते

काठमाडौं, असार २-मंगलबार नेपालमा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालमा गरिएको नमुना परीक्षणका क्रममा ३८० जनामा कोरोना भाइरस संक्रमण...

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

काठमाडौं, २१ वैशाख-विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा...

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...

ऋचा मेमोरियल टी–२० क्रिकेट : सुदुरपश्चिमलाई हराउँदै नेपाल पुलिसको लगातार दोस्रो जित

विराटनगर । नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले निराश बनाउँदै सानदार जित हात पारेको हो । सुदुरपश्चिमको लगातार...

विराटनगर नर्सिङमा स्नातकोत्तर पढाइ हुनुपर्ने माग

विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले माग गरेका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा...

एमाले महाधिवेशन: भारतीय कम्युनिष्ट पार्टीसहित विदेशी ६० पार्टीलाई निम्तो

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा...

प्रदेश २ मा ३ सय ६३ नमुना संकलन, १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ

जनकपुरधाम, २९ चैत-करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हालसम्म कुल ३ सय ६३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ३६३ जनाको स्वाब संकलन गरिएकोमा १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्