नयाँ घर निर्माणमा १५० र पुरानोलाई २५ क्यूफिट काठ दिने, के – के चाहिन्छ कागजात ?

 न्यूज विराट
नयाँ घर निर्माणमा १५० र पुरानोलाई २५ क्यूफिट काठ दिने, के – के चाहिन्छ कागजात ?

विराटनगर । नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगरले नयाँ घर निमार्ण गर्नेलाइ काठ दिने भएको छ ।
नेपाल वन निगम लिमिटेड शाखा कार्यालय विराटनगर अन्तर्गत विक्री डिपो विराटनगरबाट नयाँ घर र पुरानो घर निमार्ण गर्नेलाई सिमित कोटो तोकेर काठ वितरण गर्ने भएको हो ।
डिपोले राष्ट्रिय वन जंगलबाट उत्पादन भएको गोलिया काठबाट उत्पादित साल चिरान काठ भयाल, ढोका एवं फर्निचर निर्माणको लागि नयां घर निर्माण प्रयोजनको लागि १५० क्यू.फि. र पुरानो घर निर्माण तथा मर्मत प्रयोजनको लागि २५ क्यू.फि. चिरान काठ सहुलियत दरमा विक्री वितरण भई रहेको सूचना जारी गरेको छ ।
चिरान काठ लिन इच्छुकले नेपाल वन निगम लिमिटेडले माग गरेको कागजात लिई सम्बन्धीत स्थानमा सम्पर्क गर्न आग्रह गरेको छ ।
नयां घर निर्माणको लागि स्वीकृत घर नक्साको प्रतिलिपि, स्थानीय तहले घर बनाउन दिईएको इजाजत पत्र (२ वर्ष ननाघेको), जग्गा धनि पूर्जाको प्रतिलिपिका साथै तिरो तिरेको रसिद, नागरिकताको प्रतिलिपि, पुरानो घर मर्मतको लागि नागरिकताको प्रतिलिपि, जग्गा धनि पूर्जाको प्रतिलिपि का साथै तिरो तिरेको रसिद माग गरेको छ ।

सम्बन्धित समाचार

दलित मुक्ति संगठनद्धारा इटहरीमा प्रदर्शन

विराटनगर, असार १०–दलित समदाय माथि भइरहेको जातीय विभेदका घटना विरुद्धमा नेपाल दलित मुक्ति संगठनले सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अन्तरजातीय प्रेम बिवाह गर्न गएका नवराज बिक लगायत ६ जनाको क्रुर हत्या, दलित भएकै कारण...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

विराटनगरमा साइकिल थन प्रतियोगिता हुने, विजेतालाई ३० हजार

विराटनगर । चौथो संस्करणको साइकिल थन प्रतियोगिता विराटनगरमा हुने भएको छ । रोटरी क्लब अफ विराटनगर फ्यिुजनको आयोजनामा विराटनगरमा साइकिल थन प्रतियोगिता हुने भएको हो । आयोजक संस्थाले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी चैत २५...

म्यादी प्रहरी बन्नेहरूको भिड (फोटो फिचर)

विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते...

मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै

एजेन्सी, ८ भदौ-दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको...

शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत

विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५९ जना...

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको अध्यक्षमा कला डाँगी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय (नाबुन) कोशी प्रदेशको अध्यक्षमा विराटनगरकी कला डाँगी निर्विरोध निर्वाचित भएकी छिन् । झापाको बिर्तामोडमा बुधबार सम्पन्न भएको नाबुन प्रदेशको तेस्रो अधिवेशनबाट डाँगी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएकी हुन् ।नवनिर्वाचित अध्यक्ष...

नेपालमा थप १२८२ जनामा कोरोना पुष्टि, १२६२ जना डिस्चार्ज

काठमाडौं, ११ असोज । नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्