रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति मनाइयो

 न्यूज विराट
रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति मनाइयो

विराटनगर । रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति बिभिन्न कार्यक्रम गरी मनाएको छ । रामप्रसाद–जमुना रेग्मी स्मृति प्रतिष्ठान विराटनगर–४ मा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ति मनाएको हो ।
संस्थाका प्रमुख संरक्षक बिश्वराज रेग्मीको अध्यक्ष्यतामा भएको कार्यक्रमको उद्घाघटन मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गरे । कार्यक्रममा मानब सेवा आश्रम पोखरिया शाखामा आश्रित ८० जना बुवाहरूलाई बिहानको भोजन प्रतिष्ठानको तर्फबाट गराएको थियो ।
प्रतिष्ठानको भवन परिसरमा रहेको राधा कृष्ण तथा राम जमुनेश्वर शिव पांचायन मन्दिरमा हरिनाम किर्तनको आयोजना गरियो ।
सोही अवसरमा योगेश भण्डारी “बराहक्षेत्र” लाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरियो । गुप्त बराहको सिडी निर्माणको लागी प्रतिष्ठानको तर्फ बाट ३१ ह्जार प्रदान गरिएको छ । डा. बिनोद रंजन–शुशिला बरालले ८ हजार ३ सय गुप्तबराहको लागी प्रदान गरिएको छ । कार्यक्रममा विराटनगर मधुमारा निवाशी साहित्यकार स्विकृति रेग्मी मुना लाई प्रतिष्ठानले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको सोकार्यक्रमको संचालन स्मृति प्रतिष्ठानका महासचिब रामचन्द्र गौतमले बताए ।

सम्बन्धित समाचार

विरोध साम्य पार्न सर्लाहीमा निषेधाज्ञा

सर्लाही, १२ पुस । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना. १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका-५ का व्यापारी...

विराटनगर आएर ओलीले भने–कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँः ओली

विराटनगर, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले मुलुकमा आफ्नो पार्टी मात्र बाममन्थी पार्टी भएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले मात्र...

विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध

विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...

बढेका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २९ चैत-गत आइतबारदेखि नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कोरोना संक्रमित नभेटिएको बताएको हो । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित...

मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध

गण्डकी प्रदेशसभा बैठक एमालेले अवरोध गरेको छ । मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो । `बैठकमा मन्त्री आउनुपर्ने थियो । तर, एक जना पनि हुनुभएन । त्यसैले...

कांग्रेस सभापति लिम्बुको पहलमा विद्यार्थीलाई प्राविधिक तालिम

विराटनगर, फागुन २२–मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ । क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा...

शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो– प्रहरी महानिरीक्षक

विराटनगर, २८ साउन । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त...

वीरमानको स्वयम्भूमा अन्त्येष्टि

काठमाडौं, १५ असार-उसुका खेलाडी वीरमान वाइबाको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । अन्त्येष्टिअघि वाइबाको पार्थिव शरीरलाई सोमबार अन्तिम श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप) मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्