हिसान स्पोर्ट्स मिट भोलीबट सुरु, एक हजार बढी विद्यार्थीको सहभागि

 न्यूज विराट
हिसान स्पोर्ट्स मिट भोलीबट सुरु, एक हजार बढी विद्यार्थीको सहभागि

विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्ट्स मिट बुधबारदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
हिसानले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरि माघ १० देखि माघ १६ गतेसम्म खेलकुद प्रतियोगिता हुने जानकारी गराएकोछ ।
खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यले प्रतियोगिता गर्न लागेको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए ।

हिसानले २०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको उनले बताए । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप पनि विद्यार्थीहरुलाई सहभागि गराउन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रतियोगितामा हिसान स्पोट्र्स मिटमा हिसानसँग आवद्ध कलेजहरुले मात्रै भाग लिनेछन् । स्पोट्र्स मिटमा फुटबल, कवडी, क्रिकेट, बास्केटबल, भलिबल, टेबलटेनिस सिंगल, एथलेक्टिसलगायतका खेलहरु रहेको छ । प्रतियोगितामा २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सभागिता रहने हिसानले जनाएको छ ।

सम्बन्धित समाचार

देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार देउवाले आवश्यक परेको...

रानी मिनी महोत्सवमा बुधबार भोजपुरी गायक सुमित पन्डितको प्रस्तुती

विराटनगर । विराटनगरमा जारी रानी मिनी महोत्सवमा भोजपुरी गायक सुमित पन्डितको धमकेदार प्रस्तुती हुने भएको छ । भोली बधुबार साझमा भोजपुरी गायक पन्डितको प्रस्तुती रहने विक्की भगतले जानकारी दिए । गायक पन्डितको चर्चित भोजपुरी गीतहरु...

५ लाख रुपैयाँ घुससहित मातपोत कार्यालयका प्रमुख रंगेहात पक्राउ

जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामकाे भानु चौकस्थित...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...

स्याङ्जाका युवा साहित्यकार समीरलाई सुदीश निरौला पुरस्कार प्रदान

विराटनगर, १० माघ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका वरिष्ठ कवि...

प्रदेश २ : होम आइसोलेसनमा बस्नेकाे संख्या ३ हजार बढी

धनुषा, ७ भदौ-प्रदेश २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । प्रदेशका अस्पतालहरूको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागेपछि बितेका ६...

एस्पायर कलेजमा कोरियन सरकारको छात्रवृत्ति

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूले छात्रवृत्ति पाउने भएका छन् । B.Tech. Ed (IT) कार्यक्रममा भर्ना भएका बिद्यार्थीहरुले काठमाडौ विश्व बिधालयको संयोजनमा कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका हुन् । यस कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्