प्रेसिडेन्ट कपको उपाधि डिपिएस स्कुललाई

 न्यूज विराट
प्रेसिडेन्ट कपको उपाधि डिपिएस स्कुललाई

विराटनगर । अन्तर विद्यालय यु–१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरस्थित दिल्ली पब्लिक स्कुल(डिपिएस) ले जितेको छ ।

विराटनगरको जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा टाइब्रेकरमा अपूर्ण स्कुललाई ६–५ गोलले पराजित गर्दै डिपिएसले उपाधि जितेको हो । जितसँग डिपिएस स्कुल प्याब्सन मोरङले माघ २५ गते आयोजना गर्ने जिल्ला स्तरीय प्याब्सन स्पोर्ट्स मिटमा भाग लिन पाउनेछन् ।
निर्धारित समयसम्म खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट लिएको थियो । प्याब्सन नगरले आयोजना गरेको फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका एक दर्जन बढी विद्यालयहरुले भाग लिएको प्रतियोगिताको संयोजक हिरा थापाले जानकारी दिए ।
बिजेता हुने खेलाडीहरुलाई प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, नगर अध्यक्ष नगेन्द्र प्रसाद ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

‘हामी सबैको रहर शिक्षित, सफा सुन्दर र सुरक्षित र सक्षम विराटनगर’

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित ,सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ। महानगरपालिकाले आज सार्वजनिक गरेको बजेटसँगैको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगर...

विराटनगरमा हराएको भन्दै कांग्रेस केन्द्रीय सदस्यमाथि हातपात

विराटनगर, ३ वैशाख । विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका हुन् । मंगलबार बिहान अन्सारीकै घरमा...

लकडाउन पुनः १ साता थपिँदै

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने जनाएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ । लकडाउन बढ्नसक्ने भन्दै...

लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा...

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...

युवा संघ विराटनगरका अध्यक्ष लामाविरुद्ध ‘शरीर बन्धक’ कसुरमा उजुरी

विराटनगर । नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराटनगरको अध्यक्ष किरण लामाविरुद्ध अपहरण, शरीर बन्धक, मिटर ब्याज र फिरौती कसुरको जाहेरी परेको छ । विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरुद्ध विराटनगर–८ का ३४ वर्षीय नवल...

औषधी व्यवसायी संघको ५० औंं स्थापना दिवस मनाउने, हप्ताभरी गर्ने यस्ता छन् कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस...

शान्ति सुरक्षामा कटिबद्ध : प्रजिअ यादव

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले शान्ति सुरक्षा कायम गर्दै विकास निमार्णमा सहजिकरण गरेर अगाडी बढने बताएका छन् । मोरङ सरुवा भएर आएपछि बिहीबार संचारकर्मीहरू परिचयत्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्