कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

 न्यूज विराट
कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।
६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा १० करोड ८४ लाख ३० हजार रुपैयाँ फछ्र्यौट भएको छ । अब बेरुजु फछ्र्यौट हुन ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बाँकी रहेको बिहीबार भएको कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशनमा जानकारी गराएको हो ।

कटहरीमा सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७८÷०७९ मा देखिएको छ । आर्थिक वर्षमा १ करोड ८५ लाख ९९ हजार ३३२ रुपैयाँ बेरुजु छ । यसैगरी ०७३÷०७४ मा १३ लाख ३७ हजार १२८ रुपैयाँ, ०७४÷ ०७५ मा ७ लाख ४१ ह्जार ५५३ रुपैयाँ, ०७५÷०७६ मा १४ लाख ९२ हजार ७ सय ९ रुपैया, ०७६÷०७७ मा ३७ लाख ४० हजार ३१९ रुपैयाँ, ०७७÷०७८ मा ७९ लाख ४६ हजार ५३५ रुपैयाँ बेरुजु रहेको गाउँपालिकाले गाउँसभामा जानकारी गराएको छ ।
कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी गाउँपालिकाले बेरुजु घटाउन लागि परेको बताए । आर्थिक वर्ष मात्र १० करोड बढी बेरुजु फछ्र्यौट गरिएको उनले बताए । ‘अहिले बाँकी रहेको बेरुजु फछ्र्यौट गर्नको लागि गाउँसभा गरिएको हो । गाउँसभाबाट निर्णाय गरि बेरुजु फछ्र्यौट गर्न हामी लागि पर्नेछौं,’ उनले भने ।

सम्बन्धित समाचार

प्रदेशकै पहिलो मेची क्राउन पाँचतारे होटल सञ्चालनमा

झापा,  १५ असोज-झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण...

निश्हित भए एसविएससि सिङ्गिङ स्टार

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि...

दीपेन्द्रले हिर्काए पहिलो एकदिवसीय शतक

दीपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् । ऐरीले १ सय ३६ बलमा १०० रन पूरा गरे । त्यसक्रममा उनले...

मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न

विराटनगर, २९ पुस-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लामा दलित समुदायका सवै प्रकारका समस्या पहिचान गरि समाधानका लागि अग्रसर हुने निर्णय गर्दै...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उपाधिको लागि आयोजक र धरान भिड्ने

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक मिल्स भेट्रान्स क्लब पुगेको छ ।विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकले विराट भेट्रान्स क्बललाई २–१ गोलले पराजित...

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

एकै दिन थपिए २ हजार ७२२ कोरोना संक्रमित

काठमाडौं १६ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्