गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

 न्यूज विराट
गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व गुरुङ, उपाध्यक्ष श्याम कुमार गुरुङ, संगठन सचिब राजेश गुरूङ, प्रचार सचिव भली सुब्बा गुरूङ, कोषाध्यक्ष चित्रा गुरुङ, सहकोषाध्यक्ष इशारा गुरुङ रहेका छन् । कमितिको सदस्यहरुमा ममता गुरुङ, समिर गुरुङ, इश्वर गुरुङ, चन्द्र बहादुर गुरुङ, एलिसा गुरुङ, नेत्र गुरुङ, विष्णु गुरुङ रहेका छन् ।


भेलाले तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई महिला कमिटि पनि गठन गरेको छ । उक्त समितिको अध्यक्षमा सुनिता गुरूङ, उपाध्यक्षमा मञ्जु गुरुङ, सचिब सोनु गुरुङ, कोषाध्यक्षमा बसन्ती गुरुङ, सहकोषाध्यक्षमा दुना कुमारी गुरुङ रहेकी छिन् । सदस्यहरुमा संगीता गुरुङ र कविता गुरुङ रहेकी छिन् ।

सम्बन्धित समाचार

एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे । काठमाण्डौ विश्व...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिल

कोरोना भाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्ने भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्ण रूपमा सिल गरिएको हो ।...

रतुवामाईमा शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिवीर सुरु, पहिलो दिन २ सय ६१ ले लिए लाभ

विराटनगर, माघ २७–मोरङको रतुवामाई नगरपालिकामा सोमबारदेखि २ दिने शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । रतुवामाई नगरपालिकाको नगर अस्पतालको रुपमा सञ्चालन हुन लागेको प्राथमिक स्वास्थ्य केन्द्र झुर्कियामा सोमबारदेखी दुई दिने आँखा, कान, नाक, घाँटी...

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे

काठमाडौँ, २९ असोज-देवी बिसर्जनसँगै आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाउने तयारी भएको छ । विजयादशमीका दिन आज बिहान १० ः ०२ बजे टीका लगाउनका लागि शुभ रहेको समितिले जनाएको छ...

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार : सभामुख सापकाेटा

काठमाडौं, ३ असोज-सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार...

अपडेटः सचिवालय बैठक डाकेर ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, २५ कात्तिक-धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  प्रचण्डका प्रेस संयाेजक  विष्णु सापकाेटा जुगलले अहिले अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट चलिरहेकाे...

गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड-१९ कोष

पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्