एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना छनोट
बुधबार, ०३ असोज, २०८०,
न्यूज विराट
विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना प्रतियोगि छनोट भएका छन् । सेमिफाइनलमा पुगेका ११६ जनाबाट मंगलबार लाइभ राउन्टको लागि ५० जना छनोट भएका हुन् ।
विराटनगरस्थित एभरेष्ट स्कुलमा भएको सेमिफाइनल चरणबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई लाइभ राउन्टमा छनोट गरिएको कार्यक्रम संयोजक हिरा थापाले जानकारी दिए । लाइभ राउन्टबाट फाइनलमा १० जना छनोट गर्ने तयारि गरिएको छ । लाइभ राउन्ट दशैं पछि गर्ने तयारी गरिएको छ ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गिङ स्टारको सेमिफाइनलमा विभिन्न चरणको अडिसनबाट छनोट भएका थिए । उर्लाबारी, रंगेली, विराटचोक र विराटनगरमा छनोट चरणको अडिसन भएको थियो । ‘आवाज तपाईको, गौरभ राष्ट्रको, देन निजी स्कुलहरू’ को भन्ने मुल नाराका साथ भएको प्रतियोगिताको बिजेताले २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्तवनाले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
]छनोट चरणको निर्णायकहरूमा सुमन श्रेष्ठ, दिपेन थापा, जेवी थुलुङ र दुर्गा पराजुली रहेका छन् । विद्यार्थीहरुमा भएको अन्तरहिन क्षमता प्रस्फुटन गर्ने उद्देश्यले सिङ्गिङ स्टार प्रतियोगिता आयोजना गरिएको प्याब्सन विराटनगरका पुर्व अध्यक्ष इन्द्र राईले जानकारी दिए ।
काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पहिलाेपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्दै छ । पार्टीकाे १४औँ महाधिवेनअन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुन लागेकाे हाे । स्थानीय तहकाे अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले...
विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका...
काठमाडौं, माघ २५ । आफ्नै पार्टीभित्र समेत सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहासकै सवैभन्दा ठूलो...
विराटनगर, चैत २१–विराटनगरमा शुक्रबारदेखी कोरोना (कोभिड–१९ ) उपचार केन्द्र संचालनमा ल्याइएको छ । प्रदेश सरकारले निर्माण गरेको कोशी अस्प्ताल कोभिड १९ उपचार केन्द्र शुक्रबारदेखी संचालनमा आएको हो । उक्त चैत ७ गते मुख्यमन्त्री शेरधन राईको...
काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...
विराटनगर, ३ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज मोरङले विभिन्न २० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मुक्ति समाज मोरङले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी...
काठमाडौं, १४ वैशाख-आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।विशेषगरि पश्चिमी र पूर्वी क्षेत्रमा अहिले वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो पनि देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र...
काठमाडौं, २९ जेठ-नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ...