प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

 न्यूज विराट
प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् ।

उनीहरुले जनही ३०–३० हजार रुपैयाँ पाए । बिजेतालाई जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।
जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको अर्गनाइजेसन च्वाइसको छात्रातर्फ इटहरीकी स्मारिका तिम्सिना, छात्रतर्फ हृदयांशु अधिकारी घोषित भए ।
यसैगरी मिसतर्फको फस्ट रनरअप दुहबीकी साइमोना पोखरेल, सेकेण्ट रनरअप विराटनगरकी कियाना राई र थर्ड रनरअप बलियाकी प्रतिमा चौधरी भइन् । मिस तर्फको चौथो रनरअप विराटनगरका सारिका खरेल, पाँचौ रनरअप विराटनगरकै रोजा श्रेष्ठ भइन् ।

यस्तै मिस्टर तर्फको फस्ट रनरअप विराटनगरका अभिनव उप्रेती, सेकेण्ड रनरअप श्रेयस प्रसाद रिजाल र थ्रड रनरअप इटहरीका उमंग पोखरेल घोषित भए । यसैगरी चौथो रनरअप इटहरीका आकृष्ट कार्की र पाँचौ रनरअप स्वर्णीम संग्रौला भए ।

SUBTITLE WINNERS

MISS PUBLIC CHOICE: SMARIKA TIMSINA

MR PUBLIC CHOICE: UMANGA POKHAREL

MISS POPULAR: KIANA RAI

MR POPULAR: AKRIST KARKI

MISS MULTIMEDIA: AISHA NEPAL

MR MULTIMEDIA: SAMYAM TIMSINA

MISS PHOTOGENIC: SARIKA KHAREL

MR PHOTOGENIC: AKRIST KARKI

MISS CATWALK: AVIPSA SHRESTHA

MR CATWALK: SARGAM NEPALI

MR DISCIPLINE: HRIDYANSHU ADHIKARI

MISS DISCIPLINE: UPASANA SHRESTHA

MISS PERSONALITY: SANGYA KOIRALA

MR PERSONALITY: SANKSHYEP ADHIKARI

MISS SMILE: DENISHA KOIRALA

MR SMILE: PRABAL CHAUDHARY

MISS FRIENDSHIP: SMARIKA BASNET

MR FRIENDSHIP: SUMAN MANDAL

MISS INTELLECT: PARWATI KHADKA

MR INTELLECT: SHREYAS PRASAD RIJAL

MISS TALENT: SAIRA SHRESTHA

MR TALENT: SUGAM DHAKAL

MISS BEAUTIFUL EYES: MENSU SHRESTHA

MR BEAUTIFUL EYES: SWORNIM RAJ SANGROULA

MISS BEAUTY WITH BRAIN: SMERA SHRESTHA

MR HANDSOME WITH BRAIN: ABHINAV KARKI

MISS PHYSIQUE: PRIKASHA SHRESTHA

MR PHYSIQUE: ANKIT BAJGAIN

MISS HONEST: DIPIKA KARKI

MR HONEST: SAMRIDDH BAJGAIN

MISS CHARMING: RIHANA POKHREL

MISS HARDWORKING: REEYANA OJHAREEYANA OJHA

MISS CUTE: TAPASYA LAMSAL

MISS SMART: RAYESHA CHAULAGAIN

MISS GRACEFUL: KRITIKA RAJBANSHI

BEST TRANSFORMATION: KIANA RAI

MISS BUBBLY: SHREYA KHADKA

MISS GLOWING SKIN: SUHANA LIMBU

MISS ACTIVE: SAFALTA ADHIKARI

MISS SHINING STAR: OJASWI KARKI

MISS CONFIDENT: DEEPASHA KARKI

MISS DIVA: SABINA YAKHHA

MISS VIRTUOUS : SHREETE KOIRALA

MISS ELEGANT: EARLEEN SHRESTHA

MOST OUTSTANDING PERFORMANCE: AAVA NEUPANE

MISS BEAUTIFUL: BHABYA SHANKAR

सम्बन्धित समाचार

आज देशभर एकैदिन ५ सय ८८ जनाले जिते कोरोना

काठमाडौं, १५ भदौ–आज ५ सय ८८ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमण मुक्त भएका छन् । योसँगै आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्ने अभियान ट्राफिक प्रहरीको तिव्र

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान तिव्र बनाएर अगाडि बढाएको छ । पूर्वाञ्चल टिपर व्यवसायी संघ सँगको सहकार्य तथा जिल्ला...

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं, ३२ साउन–नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब...

खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको हो । संविधानको धारा १६८...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

सहकारीलाई एकिकरण गर्नुपर्छः मन्त्री खत्री

विराटनगर । उद्योग,कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारीलाई एकिकरण गरेर दरिलो बनाउन आबश्यक भइसकेको बताउनुभएको छ । ६७  औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा आज विराटनगरमा आयोजित सहकारीमा सुशासनका लागि प्रविधिले ल्याएका अवसर,...

किमको उपचारका लागि चीनले पठायो चिकित्सकसहितको टोली

एजेन्सी, बैशाख १३-चीनले उत्तर कोरियाली नेता किम जोङ–उनको स्वास्थ्यबारे सल्लाह दिनका लागि आफ्नो १ टिम पठाएको छ । जसमा मेडिकल विशेषज्ञसमेत सामेल छन् । किम जोङ उनको स्वास्थ्यबारे अनेक अट्कलबाजीका समाचार आइरहेका बेला चीनले चिकित्सकसहितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्