प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

 न्यूज विराट
प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् ।

उनीहरुले जनही ३०–३० हजार रुपैयाँ पाए । बिजेतालाई जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।
जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको अर्गनाइजेसन च्वाइसको छात्रातर्फ इटहरीकी स्मारिका तिम्सिना, छात्रतर्फ हृदयांशु अधिकारी घोषित भए ।
यसैगरी मिसतर्फको फस्ट रनरअप दुहबीकी साइमोना पोखरेल, सेकेण्ट रनरअप विराटनगरकी कियाना राई र थर्ड रनरअप बलियाकी प्रतिमा चौधरी भइन् । मिस तर्फको चौथो रनरअप विराटनगरका सारिका खरेल, पाँचौ रनरअप विराटनगरकै रोजा श्रेष्ठ भइन् ।

यस्तै मिस्टर तर्फको फस्ट रनरअप विराटनगरका अभिनव उप्रेती, सेकेण्ड रनरअप श्रेयस प्रसाद रिजाल र थ्रड रनरअप इटहरीका उमंग पोखरेल घोषित भए । यसैगरी चौथो रनरअप इटहरीका आकृष्ट कार्की र पाँचौ रनरअप स्वर्णीम संग्रौला भए ।

SUBTITLE WINNERS

MISS PUBLIC CHOICE: SMARIKA TIMSINA

MR PUBLIC CHOICE: UMANGA POKHAREL

MISS POPULAR: KIANA RAI

MR POPULAR: AKRIST KARKI

MISS MULTIMEDIA: AISHA NEPAL

MR MULTIMEDIA: SAMYAM TIMSINA

MISS PHOTOGENIC: SARIKA KHAREL

MR PHOTOGENIC: AKRIST KARKI

MISS CATWALK: AVIPSA SHRESTHA

MR CATWALK: SARGAM NEPALI

MR DISCIPLINE: HRIDYANSHU ADHIKARI

MISS DISCIPLINE: UPASANA SHRESTHA

MISS PERSONALITY: SANGYA KOIRALA

MR PERSONALITY: SANKSHYEP ADHIKARI

MISS SMILE: DENISHA KOIRALA

MR SMILE: PRABAL CHAUDHARY

MISS FRIENDSHIP: SMARIKA BASNET

MR FRIENDSHIP: SUMAN MANDAL

MISS INTELLECT: PARWATI KHADKA

MR INTELLECT: SHREYAS PRASAD RIJAL

MISS TALENT: SAIRA SHRESTHA

MR TALENT: SUGAM DHAKAL

MISS BEAUTIFUL EYES: MENSU SHRESTHA

MR BEAUTIFUL EYES: SWORNIM RAJ SANGROULA

MISS BEAUTY WITH BRAIN: SMERA SHRESTHA

MR HANDSOME WITH BRAIN: ABHINAV KARKI

MISS PHYSIQUE: PRIKASHA SHRESTHA

MR PHYSIQUE: ANKIT BAJGAIN

MISS HONEST: DIPIKA KARKI

MR HONEST: SAMRIDDH BAJGAIN

MISS CHARMING: RIHANA POKHREL

MISS HARDWORKING: REEYANA OJHAREEYANA OJHA

MISS CUTE: TAPASYA LAMSAL

MISS SMART: RAYESHA CHAULAGAIN

MISS GRACEFUL: KRITIKA RAJBANSHI

BEST TRANSFORMATION: KIANA RAI

MISS BUBBLY: SHREYA KHADKA

MISS GLOWING SKIN: SUHANA LIMBU

MISS ACTIVE: SAFALTA ADHIKARI

MISS SHINING STAR: OJASWI KARKI

MISS CONFIDENT: DEEPASHA KARKI

MISS DIVA: SABINA YAKHHA

MISS VIRTUOUS : SHREETE KOIRALA

MISS ELEGANT: EARLEEN SHRESTHA

MOST OUTSTANDING PERFORMANCE: AAVA NEUPANE

MISS BEAUTIFUL: BHABYA SHANKAR

सम्बन्धित समाचार

नेपालले जित्यो टी-२० शृङ्खलाको उपाधि

काठमाडौं, २१ चैत । दीपेन्द्रसिंह ऐरीकाे उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । टस हारेर पहिलो...

सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ...

मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र...

विराटनगरमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रोकिएको स्वास संकलन पुरु सुरु

विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको...

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा छैन : अध्यक्ष प्रचण्ड

चितवन, २७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपश्चात माडीमा...

भारतमा थपिए २ लाख ७१ हजार संक्रमित, एकैदिन ३१४ जना बिते

एजेन्सी, २ माघ । भारतमा बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४...

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो । विवेकशील नेपाली...

सगरमाथामा एसइइ परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।यस वर्षको एसइइ परीक्षा दिने १ सय २५ जना विद्यार्थीहरुलाई स्कुलले मंगलबार एक कार्यक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्