मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी
सोमबार, ११ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ ।
रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।
स्वास्थ्य सुरक्षाकार्यक्रम अन्तर्गत रेडक्रसले विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, धनपालथानगाउँपालिका, जहदा गाउँपालिका, बुढीगंगथा गाउँपालिका, ग्रामथान र रंगेली नगरपालिकासँग सम्झौता गरेर अहिले विरामीलाई निःशुल्क रगत दिदै आएको नेपाल रेडक्रससोसाइटी मोरङका सभापति सुवोध सिंहले जानकारी दिए । विरामीको लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन विराटनगर महानगरपालिकाले रेडक्रससँग सम्झौतागरेर सुरुवाती चरणमा अभियानकोको शुभराम्भ भएको हो । सम्झौता भएपछि विरामीले निःशुल्क रगत पाउन थालेपछि अन्य स्थानीय तहरुले पनि विरामीको हितको लागि गरिएकोनिःशुल्क रगत उपलब्ध गराउने अभियानलाईमा जोडिन थाले ।
निःशुल्क रगत उपलब्ध गराउन रेडक्रस सोसाइटीमोरङसँग विराटनगर महानगरपालिकाले १ वर्षसम्मको लागि आर्थिक बर्ष २०७७-२०७८ सालदेखि सम्झौता गरेपछि यो अभियान निरन्तरता चलिरहेको छ ।
रक्तसंचार सेवाकेन्द्रबाट एक वर्षसम्म खपत भएको रगतको आधारमा स्थानीय तहरुले रेडक्रस सोसाइटीलाईभुक्तानी गर्नेछ । रक्तसञ्चारकेन्द्रले १ पिन्ट रगतको ८ सय १० रुपैयाँलिंदै आएको छ । निःशुल्क रुपमा रगत पाउन सम्झौता गरिएको स्थानीय तहका स्थायीबासिन्दाभएको हुनुपर्नेछ । अस्पताल भर्ना भएका विरामीलाई चिकित्सकले रगत आवश्यक भएकोसिफारिस दिएको हुनुपर्नेछ । डाक्टरले पुर्जा दिएपछि पुर्जा लिएर रेडक्रस सोसाइटीमागएपछि रगत पाइने व्यवस्था छ । निःशुल्क रगतबितरण कार्यक्रम प्रभावकारिता देखिएपछि मोरङका अन्य स्थानीय तहहरुले पनि सम्झौत गर्नेचरणमा रहेको नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सिंहले बताउनुभयो । अन्यस्थानीय तहसँग समेत समन्वय र सहकार्य गरेर अगाडी बढ्ने रेडक्रस मोरङको योजना रहेकोउहाँले बताउनुभयो । पैसा अभाव भएकाकारण रगत नपाएर अकाल मै ज्यान जान नपाउन स्थानीय तह र रेडक्रसको यस्तो खालेसमन्यकारी भुमिकाले पुन्ययको काम गरेको विराटनर महानगरपालिका स्थानीय प्रेमश्रेष्ठले बताउनुभयो ।
विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...
विराटनगर, २९ माघ । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् । हिजो बेलुका पौने ७...
पोखरा, ३१ जेठ-गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । प्रदेशका ५ जना पुरुष संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार काठमाडौंको...
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना गरेकी छिन् । ‘१२ वैशाख २०७२ गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प र...
विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...
विराटनगर, साउन १४–वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने साना करदाताले अब विद्युतिय माध्यमबाटै आयकर बुझाउन सक्ने भएका छन् । राजश्व विभागले साउन १ गतेदेखि लागुहुने गरि करदातालाई यो सुविधा प्रदान गरेको हो । अब आय...
गोरखा, ३ जेठ-गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारबाट मृगको सिकार गरेको आरोपमा ७ जना पक्राउ परको छन् । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर...
जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...