सौर्न्दर्यकर्मी युनियन दुहबीमा गठन, अध्यक्षमा माझी
बिहिबार, ०४ साउन, २०८०,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल सुनसरीको दुहबीमा नगर कमिटि गठन भएको छ । दुहबीमा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल नगर कमिटिको गठन गरेको हो ।
राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल दुहबी नगरकमिटिको अध्यक्ष चानो माझी चयन भएका छन् । माझीको अध्यक्षतामा १३ सदस्य कमिटि गठन गरेको राष्ट्रिय सौर्न्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी सचिब कला डाँगीले जानकारी दिइन् ।
कार्यक्रमको अध्यक्षता नाबुन कोशी प्रदेश उपाध्यक्ष ललिता धिमालले गरेकी थिइन् भने कार्यक्रमको प्रमुख अतिथि नाबुन केन्द्रीय उप– माहासचिब ममता प्रधान, अतिथिहरुमा नाबुन केन्द्रिय सदस्य तथा कोशी प्रदेश इन्चार्ज गंगा तामाङ, नाबुन बिराटनगरका निबर्तमान अध्यक्ष अमिता पोख्रेलको उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको संचालन नाबुन कोशी प्रदेश सचिव कला डाँगीले गरेकी थिइन् ।
विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ। शनिबार विराटनगरमा सम्पन्न फाइनल खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गर्दै...
जनकपुर, ६ वैशाख-गएराति आएको हावाहुरी र असिनाबाट रौतहटमा करोडौंको क्षति पुगेको छ । बर्षासँगै आएको असिनापानीले तरकारी, फलफूल तथा हिउँदे बालीमा करोडौंको क्षति पुगेको हो । हावाहुरी र असिनाले जिल्लाको चन्द्रपुर नगरपालिकाको सिन्दुरेघारी, नजरपुर, सन्तपुर,...
सप्तरी, २० साउन-कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका...
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...
काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...
विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटिपार्लर तालिम सुरू भएको छ । सिक्वीन ब्यूटि पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्यूटि पार्लर तालिम सुरू भएको हो । ब्यूटिपार्लर तालिमको...
विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो । परीक्षा निष्पक्ष हुन...
विराटनगर, २५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...