रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई विभिन्न २२ अवार्ड

 न्यूज विराट

विराटनगर, १२ आसार । विभिन्न सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन उत्कृष्ट बनेको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको डाउनटाउन यस वर्ष उत्कृष्ट बनेको हो । 

रोटरी क्लब अफ विराटनगर डाउनटाउनमा महिलाहरु मात्र आवद्ध छन् । क्लबले वर्षदिनभरी गरेको सामाजिक कामको मुल्यांकनका आधारमा उत्कृष्ट भएको हो । रोटरी क्लव अफ विराटनगर डाउनटाउनले यो वर्ष विभिन्न २२ वटा अवार्ड हासिल गरेको छ ।

अध्यक्ष रेखा राठीको नेतृत्वमा रहेको कार्यसमितिलाई काठमाडौँमा डिस्ट्रिक्ट अवार्ड वितरण विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो । ’हामी गौरवान्वित छौं’ राठीले  भनिन्, ’यसले सामाजिक कार्यमा डाउन टाउनको भूमिकालाई स्थापित गरेको छ।’

क्लवले आउट स्टयाण्डिङ क्लव अफ दी इयर, आउट स्टयाण्डिड प्रेसिडेण्ट अफ दी डिष्ट्रिक्ट, बेष्ट एजी अफ रिजन ७, वेष्ट प्रेसिडेण्ट रिजन ७, सर्भिस प्रोजेक्ट, इकोनोमिक कम्युनिटी डेभलभमेण्ट, मिडिया कभरेजलगायतका २२ अवार्ड हात पारेको हो । 

सम्बन्धित समाचार

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...

भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु

डडेल्धुरा, १८ जेठ-डडेल्धुरामा क्वारेन्टाइनमा बसेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे ६ वर्षीय बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला...

चन्द्रागिरिमा रामदेवले दिए योग प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद...

टेकुका डा. शेरबहादुर पुनमाथि कारबाही

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका  वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण सोधेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई स्पष्टीकरण सोधेको हो । कोरोना भाइरसको विषयमा बोलेको भन्दै मन्त्री  भानुभक्त ढकालको आदेशमा...

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, २ असोज-शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर ल्याइएपछि खैलाबैला मच्चियो, कैदीबन्दी आन्दोलित

विराटनगर, १६ कात्तिक । अन्ततः गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएको छ । नेपाली कांग्रेसका नेताहरुको दवावमा गिरीलाई मोरङ कारागार ल्याइएपछि अन्य कैदीबन्दीहरु आतंकित बनेका छन् । काठमाडौंको डिल्लीबजार कारागार लैजानु अघिसम्म मोरङ कारागारमै...

महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै, आधा दर्जन टिमको सहभागि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट बिथआउट बाउन्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्