
३ दिनसम्म दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध
काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...
सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधन बन्द गर्ने घोषणा गरेका थिए । सरकारले लामो दूरीमा सञ्चालन हुने सवारी बन्द गर्ने निर्णय थोरै दिन अगाडि मात्रै गरेकाले उपत्यका छाड्नेलाई समस्या देखिएको छ ।
उपत्यका छाडेर जान चाहनेले टिकट नपाएको गुनासो गरेका छन् । उनीहरूले सरकारले दुइ दिन मात्र समय दिएर लामो दूरीको यातायात बन्द गर्ने घोषणा गरेकाले टिकट नपाएको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले एकैचोटि धेरै यात्रु बाहिरिन चाहेकाले केही समस्या आएको बताएका छन् । ‘यो संकटको बेला हो, सबैले मिलेर काम र समाधान गर्नुपर्छ,’ उनले राजधानीसँग भने ।
सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामस्वरूप यातायात क्षेत्रलाई सहज बनाउन सार्वजनिक सवारीका रुट इजाजत खुला गरिसकेको छ । रुट खुला गरिएसँगै अब एउटा रुटमा गुड्ने सवारी अर्को रुटमा गुड्न पाउनेछन् ।राजधानी दैनिकबाट
काठमाडौं, १४ जेठ-गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली मनाउन सरकारले अनुरोध गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । १२...
कपिलवस्तुमा एक महिला कोरोना भाइरस त्रासकाे शिकार बनेकी छन् । ज्वरो आएर अस्पताल गए पनि काेराेना आशंकामा अस्पतालले उपचार गर्न नमानेपछि ती महिलाले ज्यान गुमाएकी हुन् । आइतबार राति ज्वरो आएपछि कपिलस्तु जिल्ला अस्पतालमा पुगेकी थिइन्, यशोधरा...
विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुलले जुनियरतर्फ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा सुन्दरहरैचाको सिदार्थ स्कुललाई २–० गोलले हराउँद सनरेले फुटबलको उपाधि जितेको हो ।...
विराटनगर, चैत ११–कोभिड–१९ कोरोनाभाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा बन्द गरेसगै बिरामीहरुलाई उपचार तथा परामर्श दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्यालाई फोनबाटै परामर्श दिइने र...
विराटनगर, २४ मंसिर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई पुनः तीब्रता दिएको छ । चाडपर्वका कारण केही समय स्थागित गरिएको अभियानलाई मुक्ति समाजले मोरङले पुनः तीब्रता...
विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा एक युवकले ससुराली पक्षका चार सदस्यको छुरा प्रहार गरी हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ हेलौंछाका ३० वर्षीय राजेन्द्र राईले सासू, ससुरा, पत्नी र सालोको हत्या गरेका हुन्। जिल्ला...
काठमाडौं, २४ माघ । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने निर्णय गरेसँगै चुनावी माहाेल तातेकाे छ । दलहरू निर्वाचनकाे तयारीमा हाेमिएका छन् । स्थानीय तहमा उम्मेदवार काे रहने भन्ने विषयले पनि सामाजिक सञ्जालमा चर्चा छाइरहेकाे...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.