यौनिक तथा लैंगीक अल्पसंख्यकलाई राहत वितरण

 न्यूज विराट
यौनिक तथा लैंगीक अल्पसंख्यकलाई राहत वितरण

विराटनगर । विपन्न सामुदायका यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।

७९ जना यौनिक तथा लैंगीक अल्पसंख्यकहरुलाई बुधबार विराटनगरमा राहत सामाग्री वितरण गरिएको हो ।

समलंगी तथा तेस्रोलीगीहरूको घृणा विरुद्धको दिवसको अवसर पारेर अति विपन्न सामुदायका यौनिक तथा समलिंगीहरुलाई राहत वितरण गरिएको ब्लुडाइमन सोसाटीका कार्यक्रम निर्देशक सन्जय शर्माले बताए । उनीहरूलाई राहत सामाग्री परिवर्तनशिल समाजकी कार्यक्रम निर्देशक मुस्कान श्रेष्ठले वितरण गरेकी थिइन् ।
ग्लोबल फन्ट, सेभ द चिल्डे«नको सहयोग तथा बुलुडाइमन सोसाइटीको आयोजना र परिवर्तनशिल समाजको समन्वयमा राहत वितरण भएको थियो ।

सम्बन्धित समाचार

विराट व्यापार संघका अध्यक्ष खत्रीसहित चार जना सम्मानित

विराटनगर । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहित चार जना सम्मानित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारण सभाको अवसर पारेर...

घट्न थाल्यो सेबोनको विज्ञप्तिमा परेका कम्पनीको शेयरमूल्य, ४ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले निकालेको विज्ञप्तिको प्रभाव बुधबारको बजारमा देखिएको छ । आज एकैदिन कारोबार खुलेको अढाई घण्टा नबित्दै चारवटा कम्पनीमा नेगेटिभ सर्किट लागिसकेको छ भने २५ कम्पनी सर्किट लाग्ने तरखरमा छन्...

वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाऊ: डब्लूएचओ

काठमाडौं, ६ बैशाख-विश्व स्वास्थ्य संठगन (डब्लुएचओ) ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एडहानम गेयब्रेससले सबै देशलाई कोरोना भाइरसको महामारीलाई मध्यनजगर गर्दै वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन आग्रह...

बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १५ माघ । मोरङको बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ३५ बर्षीय ईलिहास मंसुरी रहेका छन् । बुधवार दिउँसो बेलवारीस्थित चिनारी स्कुलमा ग्रीलको गेट बनाउने...

प्रदेश १ सरकारलाई कतार च्यारिटीद्वारा स्वास्थ्य सामग्री सहयोग

विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...

गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना

विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...

वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्