नेपाल नर्सिङ्ग संघले मनायो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस
शनिबार, ३० बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल नर्सिङ्ग संघले विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको छ । विराटनगर ४ नोबेल पछाडी आफ्नै नवनिर्मत भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी नर्सिङ्ग दिवस मनाएको हो ।
संघको भवनमा निर्माणमा उल्लेखिनय योगदान पु¥याउने दुई जनालाई संघले सम्मान गरेको छ । जग्गा दाता होमादेवी न्यौपाने र नेपाल नर्सिङ्ग संघको निर्वतमान केन्द्रीय सदस्य अन्जुला कार्कीलाई सम्मान गरिएको छ । उनीहरुलाइ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको संघको सचिब मेनुका भण्डारीले जानकारी दिइन् ।
सोही अवसरमा नर्सिङ्ग संघ आफ्नै भवनको सरेको छ । नवनिर्मित भवनको उद्घाटन कार्यक्रम प्रमुख अतिथि जग्गादाता होमादेवी न्यौपानेले गरिन् । सभाहलसहितको एक तलाको पक्की भवन संघको निर्माण पुरा भइ संचालनमा आएकोको अध्यक्ष कविता अधिकारीले बताइन् ।
काठमाडौं, ६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा शुभारम्भ...
काठमाडौं, २५ कात्तिक-धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस संयाेजक विष्णु सापकाेटा जुगलले अहिले अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट चलिरहेकाे...
विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...
विराटनगर, २२ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार...
काठमाडौं, २० जेठ-सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम-पशुपतिनगर, झापा-काँकडभिट्टा,...
काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई...
विराटनगर । प्रहरीले भारत तस्करी हुन लागेको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका –९ भचुवा बस्ने २१ वर्षिय रबिन राईलाई १३ केजी गाँजासहित आइतबार पक्राउ गरेको हो । ईलाका प्रहरी...