प्याब्सन विराट कप : पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र गोदावारी विजयी

 न्यूज विराट
प्याब्सन विराट कप : पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र गोदावारी विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र गोदावारी स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा मोर्डन एरा स्कुलले ट्राइब्रेकरमा एजेलिया स्कुललाई ५–४ गोलले पराजित गरी मोर्डन एरा विजयी भएको छ ।
सोही दिन भएको दोस्रो खेलमा गोदावारी स्कुलले अरनीको स्कुललाई १–० गोलले हराउँदै गोदावारी स्कुलले विजयी भएको हो । जितको लागि निर्णायक गोल गोदावारीका एजन राईले गरेका थिए ।

तेस्रो खेलमा सिद्धार्थ स्कुल विजयी भएको छ । सिद्धार्थले प्यारागन स्कुललाई ४–० गोलले पराजित ग¥यो । सिद्धार्थका अमन गोसवाइले र सुजन माझीले समान २÷२ गोल गरेका थिए ।

चौथो खेल पूर्वाञ्चल स्कुल विजयी भएको छ । पूर्वाञ्चले स्कुलले मार्टस स्कुललाई २–० गोलले हरायो । जितेको लागि पूर्वाञ्चलका सवर्ण राम र कुसल कार्कीले १ ÷१ गोल गरेका थिए ।
पाँचौ खेलमा बिकेभीएम स्कुलले ट्राइबे्रेरमा कान्तिपुर स्कुललाई ३–२ गोलले हारउाँदै बिकेभिएम स्कुल विजयी भएको म्याच कमेस्नर हिरा थापाले जानकारी दिए ।

सोमबार पाँच खेल हुनेछ । पहिलो खेल डिएभी र जेम्स स्कुल बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल कोशी मोडल र अपर्ण, तेस्रो खेल सिद्धार्थ र बालमिकी, चौथो देवकोटा र सेन्टजोसेफ, पाँचौ खेल विराट शिक्षा निकेतन र डिएभी र जेम्स स्कुल बिच विजतो हुने टिम सँग प्रतिस्पर्धा गर्ने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार

भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका...

झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको...

कोरोनाबाट थप २४ को मृत्यु, ४५० संक्रमित भेन्टिलेटर र आईसीयूमा

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या...

राष्ट्रपति पुटिनको कार्यकाल बढाउने पक्षमा भारी बहुमत

एजेन्सी, असार १८-रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ । रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा...

कोरोनाविरुद्धको नयाँ खोप ३ सय जनामा परीक्षणको तयारी

एजेन्सी, असार ११-बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षणको तयारी गरिएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेकालाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया सुरु गरिएको वैज्ञानिकहरुले बताएका छन् । परीक्षणमा सहभागी हुने...

किड्स भिलेजमा स्वास्थ्य शिविर, २३५ विद्यार्थीले स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित किड्स भिलेज स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबार स्कुल परिसरमा विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।उक्त शिविरमा विराट नर्सिङ होमको प्राविधिक सहयोगमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्