रोटरीद्धारा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

 न्यूज विराट
रोटरीद्धारा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

विराटनगर । रोटरी क्लब अफ विराटनगर मिड टाउनले धनकुटा नगरपालिका ९ विश्रान्ति वृद्व आश्रम मुलघाटमा ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य शविर भएको हो ।
शिविरमा २७८ जना ज्येष्ठ नागरिकहरुले स्वास्थ्य सेवा लिएको रोटरि क्लव अफ विराटनगर मिड टाउनका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच नोबेलका विशेषज्ञ चिकित्सकहरुको टोलीले गरेको थियो । स्वास्थ्य जाँच गरिएको विरामीको भिडियो ए–क्ससरे, इसिजी र ल्याब परीक्षण पनि निःशुल्क गरिएको थियो । विरामीहरुलाई औषधी पनि वितरण गरिएको उनले बताए ।

शिविरमा नोबेल प्राडा डा.सीता घिमिरे, धनकुटा ९ का वडाअध्यक्ष टंक प्रसाद रोयला, आश्रमका पदम प्रसादकाफ्ले र कार्यक्रम संयोजक चउउगंगा प्रसाद यादव, सह संयोजक चतल कुमार खतिवडा रहेका थिए ।

सम्बन्धित समाचार

कोशी अस्पतलामा क्यान्सरको उपचार सेवा विस्तार, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक आउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचारको लागि थप सेवा विस्तार गरिएको हो । सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा...

पेट्रोलियम व्यवसायी महासंघको उपाध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा विराटनगरका ध्रुव प्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौंमा सम्पन्न भएको १३ औं साधरणसभा तथा सातौं अधिवेशनबाट सिग्देल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको...

प्रदेश १ का ३१ मध्ये ६ संक्रमितले जिते काेराेना

विराटनगर, २३ वैशाख-उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ । ५ चैतमा उदयपुरको...

मोरङमा ५(१) काँग्रेसका गयानन्द मण्डल निर्वाचित

विराटनगर । मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश...

‘नटवरलाल’ उमेश विश्वकर्माः विधानमा २ वर्ष बोर्डमा ३ वर्षे कार्यकाल

विराटनगर, असार ४–रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै गएको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्माले बहुमत साधारण सदस्य, संस्थापक सदस्यहरुको उपस्थिती र सहभागिता बिनै फर्जि साधारणसभा गरेर आफु अध्यक्षमा टिकिरहने गरेको...

मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको...

उदयपुरे भएकै कारण अपरेसन थिएटरबाट फेरि निकालिए बिरामी

विराटनगर, बैशाख २०-विराटनगरको नोबेल मेडिकल कलेज अस्पतालले उदयपुरको भएकै कारण अर्का एक बिरामीको उपचार गर्न इन्कार गरेको छ । यसअघि सुत्केरी महिलाको उपचार गर्न अस्वीकार गरेको अस्पतालले हातको अपरेसनका लागि भर्ना गरिएका एक बिरामीलाई उदयपुर...

विराटनगरमा १ अर्ब ७५ करोड लगानीमा पाँच तारे होटल खुल्ने, कृषी विकास बैंकबाट ९५ करोड कर्जा स्वीकृत

विराटनगर । कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र विराटनगरमा क्यासिनोसहितको अत्याधुनिक पाँच तारे होटल संचालनमा ल्याउने तयारी भएको छ । विराटनगरका चर्चित पर्यटन व्यवसायी पुण्य भट्टराईको अगुवाइमा झन्डै १ अर्ब ७५ करोड रुपैयाँको लगानीमा होटल एसियाटिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्