रोटरी क्लब अफ विराटनगरको पदस्थापन, अध्यक्षमा कबिन श्रेष्ठ

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगरको पदस्थापन, अध्यक्षमा कबिन श्रेष्ठ

विराटनगर । रोटरी क्ल अफ विराटनगरको ४६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आइबार साझ एक भव्य कार्यक्रम आयोजना गरी रोटरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

रोटरी क्लब अफ विराटनगरको रोटरी वर्ष २०२२–०२३ लागि विराटनगरका युवा व्यसायी कबिन  श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । युवा व्यवसायी श्रेष्ठले आफ्नो कार्यकालमा सामाजिक काममा सक्रिय भएर लागि पर्ने बताए ।


श्रेष्ठको अध्यक्षमा २० जनाको बोर्ड सदस्यीय रहेको छ । क्लबको निर्वतमान अध्यक्ष (आइपीपी) मा सुरेन्द्र गोल्छा रहेका छन् । यस्तै क्बलको आगमी भावि अध्यक्षको रूपमा कमल बस्नेत रहेका छन् । क्लबको उपाध्यक्षमा मनोज विक्रम शाह, सचिब शिव प्रसाद अधिकारी, सह–सचिबमा प्रभु तोडी, कोषाध्यक्षमा प्रमोद कुमार अग्रवाल, सहकोषाध्यक्षमा पुजा सिंह रहेका छन् । यस्तै क्लबका चियर सदस्यीयमा डा. कोपिका अग्रवाल, क्लब प्रशासन अध्यक्षमा सरिता अग्रवाल रहेकी छिन् ।

यसैगरि क्लबको सेवा परियोजना अध्यक्षमा नन्दिप अग्रवाल, चिर्यर पब्लिक इमेमा बिनिता धारेवा, चिर्यर टिआरएफमा राजकुमार शर्मा, चिर्यर युर्थ सभिर्समा बिनोदकुमार अग्रवाललगायत रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । कार्यक्रममा उनले विराटनगरको विकासमा रोटरी क्बल र महानगरपालिका समन्य र सहकार्य गरी अगाढी बढनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

विराटनगरको जि क्याफेमा एक जना युवाको रहस्यमय मृत्यु

विराटनगर । चर्चित ¥यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरस्थित ‘जि क्याफे एण्ड बिस्त्रो’ मा एक जना युवाको रहस्यमय मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका...

म्यादी प्रहरी बन्नेहरूको भिड (फोटो फिचर)

विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते...

संक्रमण बढेपछि जर्मनीमा सामाजिक दूरी कायम गर्न आग्रह

एजेन्सी, बैशाख ३०-जर्मन चान्सलर एन्जेला मर्केलले जनतालाई सामाजिक दूरीको पालना कडाइपूर्वक पालना गर्न आग्रह गरेकी छन् । सामाजिक दूरीको नियम खुकुलो पारिएपछि जर्मनीमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि चान्सलर मर्केलले सामाजिक दुरीको नियम पालना गर्न...

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...

तोकियो पानीको मूल्य, १ बोतलको १६ रुपैयाँ

काठमाडौं, २६ साउन-व्यापारीले अब १ बोतल पानी बेच्दा १६ रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोतल पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकेको छ । बोतलको पानीमा प्रतिकार्टुन...

व्यापारीको बदमासी, पाँच किलो ‘जुनेली’ चनामा २५० ग्राम ढुङ्गा र माटो भेटियो

विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ...

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

कोभिड-१९ बाट कुन देश कति प्रभावित ?

बेइजिङ, ७ कात्तिक-जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमितको सङ्ख्या विश्व २४३,४३६,१४२ अमेरिका ४५,४२७,५३९ भारत ३४,१७५,४६८ ब्राजिल २१,७२३,५५९ बेलायत ८,७७५,८८९ रूस ८,११२,९९९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्