एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो तीन किशोरीको शव

 न्यूज विराट
एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो तीन किशोरीको शव

विराटनगर, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ । झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको  बयरकाे ढल्केकाे रुखमा तीन किशोरी झुन्डिएको मृत भेटिएका हुन् ।

कचनकवल-५ पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया शर्मिला गणेश झुन्डिएको अवस्थामा भेटिएको झापा प्रहरी प्रवक्ता वसन्त पाठकले बताए । चिया बगानका तीनैजना मजदुर उनीहरू शनिबारदेखि बेपत्ता थिए । अन्य कामदारले आज बिहान झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

झापा प्रहरी प्रवक्ता पाठकले हत्या वा आत्महत्या खुलिनसकेको भन्दै घटनाबारे अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार

काठमाडौंमा भाइले गरे दाइको हत्या

विराटनगर । काठमाडौंमा हतौडा प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका(२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। घरायसी विवाद...

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

झापामा अन्तराष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुँदै

झापा, फागुन १०–झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही २० फागुनदेखि २५ सम्म सो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान र...

शिशु बेपत्ता पर्ने डाक्टर कर्णलाई हस्पिटलले दियो डिस्चार्ज, अनुसन्धान सुरु

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलबाट एक दिनको नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ६८ वर्षीय तपेश्वरलाल कर्णलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनलाई पक्राउ...

प्रदेश १ मा ८०३ को परिक्षण गर्दा २२२ जनामा कोरोना पुष्टि

विराटनगर, १५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा दुई सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश १ बाहिरका पाँच जना...

मोरङको ग्रामथानमा तेली कल्याण समाज गठन, संयोजकमा प्रदिप साह

विराटनगर । मोरङको ग्रामथानमा तली कल्याण समाज नेपाल गठन भएको छ । ग्रामथानको नेताचौकमा सोमबार आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा तेली कल्याण समाज गठन गरेको हो । प्रदिप साहको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति...

यस्तो देखियो विराटनगरको छठ (फोटो फिचर )

विराटनगर । विराटनगरमा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा...

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्