३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

 न्यूज विराट
३२ एसपीकाे एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द छन् भने ३२औँ नम्बरमा शारदा प्रसाद चाैधरी छन् ।

दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर तथा चौथोमा उमाप्रसाद चतुरबेदीकाे नाम छ । पाँचौ नम्बरमा दानबहादुर कार्की छन् ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरककी बालिका निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी दिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा परेका छन् । उनको नाम १८औँ नम्बरमा छ ।

सम्बन्धित समाचार

मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...

अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, ७ जेठ-उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया १ महिलाको नतिजा नेगेटिभ आएको...

मिथिलामा पर्वको उल्लास

महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।...

इटाली, फ्रान्स र र स्पेनमा मृत्यु हुनेको संख्यामा कमी

एजेन्सी, बैशाख २२-कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटली, स्पेन र फ्रान्समा पछिल्लो २४ घन्टामा मृत्युदरमा भारी मात्रामा कमी आएको छ । फ्रान्समा १३५, स्पेनमा १६४ इटलीमा १७४ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।...

युथफोर्सलाई एमाले महासचिवको निर्देशन : जनताले राम्रो नठान्ने काम नगर्नू

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले हालसालै ब्युँताइएको युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन् । शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि...

कोसी अस्पतालमा एक विरामीको मृत्यु, कोरोना आशंका

विराटनगर, साउन २९–कोरोना संक्रमणसँग लक्षण मिल्ने एक जना विरामीको विराटनगरस्थित कोसी अस्पतालको आइसोलेशनमा मृत्यु भएको छ । विराटनगर १५ का ३० वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार ४ः३० बजे मृत्यु भएको हो। ज्वरो, खोकी र स्वासप्रश्वासमा...

जसपा विराटनगरद्वारा प्रधानमन्त्री ओलीविरुद्ध मौन विरोध प्रदर्शन

विराटनगर, ३० माघ । जनता समाजबादी पार्टी नेपालको महानगर समितिले विराटनगरमा मौन बिरोध प्रदर्शन गरेको छ । जसपा माहानगर समितिले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध स्थानिय बुधहाट चोकमा आज अपरान्ह मौन प्रर्दशन गरेको हो ।...

आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्