झापाको कचनकवलमा नवनिर्मित बोर्डर आउपोष्टको उद्घाटन

 न्यूज विराट
झापाको कचनकवलमा नवनिर्मित बोर्डर आउपोष्टको उद्घाटन

विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राईले सशस्त्रद्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुभयो ।

उहाँले विपद्का वेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्रप्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । सशस्त्रप्रहरी बल नेपालले विगतमा परिष्कृत भएर मुलुकको सीमा रक्षाकालागितल्लीनहुनुपर्नेमाउहाँले जोड दिनुभएको छ ।

बजेटको सिमाले भ्याएसम्म सरकार विकासकाकाममालागिरहने राईले बताउनुभयो । आन्तरिक मामिलातथाकानूनमन्त्री केदार कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

उहाँले मुलुकको भूमि एक इन्चपनितलमाथिनहुने गरी सरकारले संवेदनशीलभई कामगर्ने बताउनुभयो । नागरिकको सुरक्षाकालागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियोबनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापनागरिएको बताउनुभएको छ । सीमा सुरक्षाकालागि सबैको भूमिकामहत्त्वपूर्ण रहने उहाँको भनाई छ । ‘सीमा शुरक्षागर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्रहो भनेर भन्नू हुन्नतपाई हामीनागरिकको पनिउत्तिकै भूमिका रहन्छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नं १ बाहिनीमुख्यालय सुनसरीकाबाहिनीपतिकमलगिरिले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनिराष्ट्रले सुम्पेको अन्यजिम्मेवारी तल्लीनभएर सशस्त्रप्रहरीले गरिरहेको बताउनुभयो ।

भवननिर्माणका लागिआर्थिक वर्ष २०७६/७७माप्रदेश १ सरकारको आन्तरिक मामिलातथाकानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो । भवनको ठेक्का धरानको श्री स्वामीनारायण निर्माण सेवाप्रालिले एक करोड ३९ लाख १७हजार पाँच सय ६४ रुपैंया ४२ पैसामापाएको थियो ।

कार्यक्रममाभवननिर्माणका लागिनिःशुल्कजग्गाउपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमतीप्रतिमाकुमारी गणेशलाई दोसल्लाओढाएर सम्मानगरिएको छ । समारोहमा योजनाआयोगकाउपाध्यक्ष डा.विश्वपौडेल मुख्यमन्त्रीकार्यालयकामुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिलातथाकानूनमन्त्रालयका सचिवकालीप्रसाद पराजुलीतथाविभिन्न सुरक्षानिकायकाप्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

हवाइसेवा बन्द हुँदा नमूना संकलनमा समस्या

सरकारले हवाइसेवासहित देश लकडाउन गरेपछि सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) को ‘स्वाव’ परीक्षणमा समस्या देखिएको छ । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि प्रदेशमा ‘स्वाव’ परीक्षणमा समस्या भएको हो । सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला सेती प्रादेशिक अस्पतालभित्र राखिएको...

चालक संघको वार्षिक उत्सवमा विराटनगरमा रक्तदान

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको बार्षिक उत्सवको अवसर पारेर विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चालक संघले विराटनगर महानगरपालिका अगाडि आज विहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघले...

साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण

विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुग्यो

विराटनगर, २७ पुस । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३,...

बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

काठमाडौं, पुस ७–विद्यार्थीलाई ठक्कर दिएपछि काठमाडौंको चाबहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले गाडीमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका थिए...

विराटनगरको बसपार्कमा तरवार प्रहार, विजय कामत घाइते

विराटनगर । गुण्डागर्दीमा संलग्न विराटनगर ११ का रेगन कँडेलले तरवार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका छन् ।विराटनगर– ११ बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई...

सुन राख्ने खाली बट्टा तस्करी गर्ने तीन जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा सुन राख्ने खाली बट्टापनि तस्करी गरी ल्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।भारतबाट तस्करी गरेर नेपाल ल्याउने तीन जनालाई प्रहरीले शुक्रबार राती विराटनगर १८ खोक्साहाबाट पक्राउ गरेको हो ।...

प्रतीक्षा र सावित्रीले जिते गल्स अन ह्विल’ प्रतियोगिताको उपाधि

विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्