यस्तो छ आजको मौसम

 न्यूज विराट
यस्तो छ आजको मौसम

काठमाडौं, १७ माघ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान पहाडी भू-भागमा आंशिक  बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागले जानकारी दिएकाे छ ।

सम्बन्धित समाचार

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ-नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखा ७६ वर्षीय पुरुषको महाराजगञ्जस्थित...

दशैँ अघिनै प्रदेश १ सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

विराटनगर, १ भदौ । प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अघि नै प्रदेश १ को सरकार परिवर्तन भइसक्ने दाबी गरेका छन् । आज विराटनगरमा पत्रकारहरूसँगको भेटमा कार्कीले यस्तो दाबी...

रोटरी क्लब अफ विराटन डाउनटाउनको आयोजनामा महिलाहरुका तीन महिने सिलाई/कटाई तालिम सुरु

विराटनगर, २३ साउन । निरन्तर सामाजिक कार्यमा सक्रिय रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा महिलाहरुका लागि तिन महिने सिलाई/कटाई तालिम सुरु भएको छ । गृहिणी महिला र युवतिहरुलाई आर्थिक रुपमा सवल बनाउन डाउन टाउनले तीन...

कोशीमा माओवादी तीन मन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री केदार कार्कीलाई आज दिउँसो भेटेर राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ...

भारतले लिपुलेक सडकमार्ग उद्घाटन गरेकोमा कमल थापाको विरोध

काठमाडौं, २६ वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाएर यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।  ‘लिम्पियाधुरा/लिपुलेक नेपाली भूमि हो...

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १३८ जना बिद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो ।सम्मानित हुने १ सय...

संक्रमितसँगै ९ वैशाखमा गाउँ फर्केका थिए १३ जना सप्तरीवासी

जनकपुर, २९ वैशाख-सप्तरीमा १ जना १८ वर्षीय युवा कोरोना भाइरस संक्रमित भेटिएसँगै प्रदेश २ मा कोरोना संक्रमित हुनेहरूको संख्या ३२ पुगेको छ । जिल्लाको डाक्नेश्वरी गाउँपालिका ३ का १८ वर्षीय युवाको प्रयोगशाला परीक्षण रिपोर्ट आज...

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्