
आज देशभरको मौसम सफा रहने
काठमाडौं, २३ कार्तिक । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो...
विराटनगर, २ मंसिर । प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट गठबन्धन सरकारले परिमार्जन गर्न लागेको हो ।
बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गरिने बताए ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आङ्बोले बजेट पुनरावलोकन गरिए पनि मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले अघि बढाएका परिणाममुखी आयोजनाहरूलाई भने निरन्तरता दिइने बताए ।
बजेट पुनारावलोकनमा अनुत्पादक क्षेत्रको बजेट कटौति गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरिने जानकारी दिए ।
काठमाडौं, २३ कार्तिक । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो...
इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका...
विराटनगर, १ जेठ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा थप कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख शहरहरूमा सेना परिचालन गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार...
विराटनगर । विराटनगर– ११ पाञ्चालीमा रहेको सगरमाथा स्कुल स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । २०५३ सालमा स्थापित यस स्कुलले छोटो समयमानै...
विराटनगर । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ र भारतको सिक्किम तथा आसाममा बसोबास गर्ने श्रेष्ठ समुदायको धौंखल वंशको १८ औं भेला सम्पन्न भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सौठा बजारमा आयोजित यस कार्यक्रममा परम्परागत संस्कृति...
विराटनगर, ८ माघ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको हो । पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बीएच अध्ययनरत विद्यार्थीहरुले विभिन्न परिकार बनाएर ‘फुट टेस्ट’ गराएका छन् ।बीएचएम फस्ट सेमिस्टरमा अध्ययरत विद्यार्थीहरुले बनाएको परिवारहरू अतिथिहरुलाई चखाएका हुन् । बीएचएम पढाइको क्रममा सिकेको ज्ञान व्यवहारमा उतारेको बीएचएम...
एजेन्सी, १७ पुस । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवीको मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा मन्दिरमा मेला लागेको थियो । कटराका सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी डा....
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.