इराकमा ३०० जनाकाे ज्यान जाने गरी भएकाे घातक विस्फाेटका मास्टरमाइन्ड पक्राउ

 न्यूज विराट
इराकमा ३०० जनाकाे ज्यान जाने गरी भएकाे घातक विस्फाेटका मास्टरमाइन्ड पक्राउ

इराकको राजधानी बगदादमा सन २०१६ मा भएको आत्मघाती विस्फोटका मास्टरमाइन्ड पक्राउ परेका छन् । यो विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल–जावबेलाई देश बाहिर एक खुफिया अपरेशनमा पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनले कराडा जिल्लामा भएको क्रूरता र अन्य घटनाका पछाडि पनि इराककै बासिन्दा रहेका उनको संलग्नता रहेको दाबी गरेका छन् ।

बगदादको कराडा जिल्लामा भएको हमला सन २००३ मा भएको अमेरिकी हमलापछिको सबैभन्दा घातक विस्फोट थियो ।

२०१६ मा एक शपिंग सेन्टर नजिकै रमजानको महिनामा साँझको रोजा खोलेलगत्तै बाहिर घुम्न आएका मानिसहरूमाथि विस्फोटक पदार्थले भरिएको ट्रक चढाइएको थियो ।

कैयौँ मानिसहरूको विस्फोटपछि भवनमा लागेको आगोमा परी ज्यान गएको थियो । प्रधानमन्त्री मुस्तफाले भने, ‘हाम्रा मानिसको रगत बगाउनेलाई पक्राउ गरेर ल्याउनु एक राष्ट्रिय कर्तव्य हो ।’

सम्बन्धित समाचार

२३ वर्षीया निकिता चौधरीको रहस्यम मृत्यु, हत्या गरेको माइती पक्षको आरोप

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका ३ घर भएकी २३ वर्षीया निकिता चौधरीको रहस्मय मृत्यु भएको छ । १९ महिना अगाडी ३२ वर्षीय नगेन्द्र भगतसँग विवाह भएको निकताको रहस्मय मृत्यु भएको हो । शनिबार राती साढे...

आज ३५१७ संक्रमित थपिए, ४०९६ जना डिस्चार्ज

 काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । ...

बत्तीस सय तिरेर महाकाली तरेका बीच बाटामै अलपत्र

बैतडी, २८ वैशाख-दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र...

कुवेतमा कोरोनाको नियम उल्लंघन गर्नेको जरिवाना रकम घट्यो

काठमाडौं, २६ माघ । कुवेतले कोरोनामा नियम उल्लंघन गर्नेहरूका लागि जारी गरेको जरिवानाबापतको रकम घटाएको छ । कुवेतको राष्ट्रियसभाले बुधबार स्वास्थ्य सावधानीसम्बन्धी कानुनको संशोधनलाई अनुमोदन गर्दै सार्वजनिक स्थानमा ५ हजार कुवेती दिनारबाट ५० दिनार अर्थात्...

मोरङको जहदामा युवतीमाथि सामुहिक बलात्कारको आशंका, तीन जना पक्राउ

विराटनगर । मोरङ जहदाकी २२ वर्षीय युवतीलाई बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक...

गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, १५ असार-गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी...

पाँच महिनामा १९७ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले पाँच महिनामा झण्डै दुई सय जना फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर १२ गतेसम्म १९७ जना फरार प्रतिवादी पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन...

यूवतीमार्फत यसरी पुग्यो कैदी भएको ठाउँमा प्रहरी

विराटनगर । फरार भएको एक जना कैदीलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ । डियुटिमा खटिएको प्रहरीलाई लडाएर विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएको भनिएका विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्