अनेरास्ववियु प्रदेश नं. १ को कार्यालय उद्घाटन

 न्यूज विराट
अनेरास्ववियु प्रदेश नं. १ को कार्यालय उद्घाटन

विराटनगर, २५ असोज । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुल प्रदेश नं. १ मा कार्यालय खोलेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विराटनगरमा स्थापना गरिएको प्रदेश कार्यालयको आज उद्घाटन गरिन् ।

कार्यालयको उद्घाटनपछि शुभकामना आदानप्रदान कार्यक्रम पनि भएको थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री भानुभक्त ढकाल, एमाले केन्द्रीय सदस्य हिक्मत कार्की, एमाले प्रदेश १ का सचिव विनोद ढकाललगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थी नेताहरू पनि सहभागी थिए ।

सम्बन्धित समाचार

विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने दुई जनालाई ३०/३० हजार जरिवाना

विराटनगर, १९ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने दुई जनालाई जरिवाना तिराएको छ । प्रशासनले बुधबार निषेधाज्ञा उल्लंघन गर्ने विराटनगर महानगरपालिका–१२ का दुई व्यक्तिहरुलाई जनही तीस/तीस हजार रुपैयाँ जरिवाना तिराएको हो...

कोरोना संक्रमणबाट देशभर १२७४ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक-नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप २६ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले मुख्यमन्त्रीबाट राजीनामा दिए : हिक्मत कार्की

विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको...

सरकारले कित्ता काट खोल्न गरेको पत्राचार स्वागतयोग्यः व्यवसायी

विराटनगर, २४ भदौ-मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ता काट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४...

विराटनगरमा आज र भोलि भेरोसेलको दोस्रो खोप लगाइदै

विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो...

पुर्व स्वास्थ्यमन्त्रीलाई भारी मतअन्तरले पछि पार्दै मेडिकल व्यवसायी सुनिल शर्मा निर्विाचित

विराटनगर । पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतअन्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली काँग्रेसका उम्मेदवरा डा. सुनिल कुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत...

प्रदेश १ मा आज दुई सय २५ जनाको परिक्षण गर्दा, २० संक्रमित थपिए

विराटनगर, १६ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज...

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्