धनुषामा दुई नाबालक छोराको हत्यापछि महिलाले गरिन् आत्महत्या

 न्यूज विराट
धनुषामा दुई नाबालक छोराको हत्यापछि महिलाले गरिन् आत्महत्या

धनुषामा आफ्ना दुई सन्तानको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन् ।

नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको हत्यापछि आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार गुडियाले शुक्रबार साँझ डोरीले घाँटी कसेर अभिषेक र आदित्यको हत्या गरेकी हुन् ।

छोराहरूको हत्यापछि गुडियाले घरको सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको डीएसपी बस्नेतले बताए । श्रीमान गुरुदेव साह कामको सिलसिलामा जनकपुर गएका बेला गुडियाले छोराहरूको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको डीएसपी बस्नेतले बताए । घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चार पूर्वप्रधानन्यायाधीशले के भने हामीले सुनेका छैनाैँ : प्रधानन्यायाधीश राणा

काठमाडौं, ४ माघ-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले चार पूर्वप्रधानन्यायाधीशले निकालेको विज्ञप्तिबारे आफू जानकार नभएको बताएका छन् । इजलासमा अधिवक्ता सुनिल पोखरेलले पूर्वप्रधानन्यायाधीशका विज्ञप्तिको प्रसंग उठाएपछि राणाले विज्ञप्ति आफ्नो दिल र दिमागमा नरहेको बताएका हुन् । ‘कसले...

राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास

काठमाडौं, २ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला मंगलबार साँझ प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्...

प्रदेश १ का मन्त्री कार्कीको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ

विराटनगर, २९ असार ।प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ मोरङले आपत्ति जनाएको छ । बुधबार पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्रपी अधिकारीले विज्ञप्ती निकाल्दै मन्त्री कार्कीले...

विरोधको बिच कटहरीको वडा कार्यालय नयाँ भवनमा

विराटनगर । निमार्ण पुरा भएको एक वर्षपछि केही स्थानीयको अवरोधको बिच मोरङ कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय नयाँ भवनमा सरेको छ । साबिकको ठाउँदेखि करिब सात समय मिटर उत्तरमा आफ्नै सुविधा सम्पन्न भवनमा वडा...

नेकपा सचिवालय बैठक सकियो, छलफल प्रधानमन्त्रीकै राजीनामा केन्द्रित

काठमाडौं, ३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।नेकपालभित्र देखिएका समस्याबारे छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले निश्चित एजेन्डा नभए...

विराटनगरमा २२ सहित प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप पठाउदै

काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...

जनतासँग गरेको बाचा पुरा गर्दै पूर्वमन्त्री पण्डित, विभिन्न योजनाका लागि करोडौँ बजेट बिनियोजन

विराटनगर, माघ २४–निर्वाचीत बनेदेखिनै जनता माझ गरेका प्रतिवद्धता पुरा गर्न लागि परेका पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितको पहलमा विभिन्न योजनामा करोडौँ रुपैयाँ बजेट विनियोजन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्