रतुवामाई–३ मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन

 न्यूज विराट
रतुवामाई–३ मा नेपाल उत्पीडित जातीय मुक्ति समाजको २५ सदस्यीय वडा कमिटी गठन

विराटनगर, १२ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढीकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. ३ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

मुक्ति समाजले जिल्लाका १७ वटै स्थानीय तहका सवै वडामा संगठन सुदृढिकरण अभियान तिब्रताका साथ अघि बढाएको छ । सोही अभियान अन्तर्गत हनुमान चोकमा सम्पन्न ३ नं. वडा स्तरीय भेलाले वरफलाल हरिजनको अध्यक्षतामा मुक्ति समाजको २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा फकिरा हरिजन, सचिवमा नरेश ऋषिदेव, सह–सचिवमा रिना हरिजन र कोषाध्यक्षमा रुपवती हरिजनलाई चयन गरेको छ ।त्यस्तै सदस्यहरुमा रमन हरिजन, गीता ऋषिदेव, सुमित्रा हरिजन, जसोधा हरिजन, जानकी हरिजन, सुर्यनारायण हरिजन, चिना हरिजन, रुक्मणीदेवि हरिजन, बासुदेव हरिजन, नरेशकुमार ऋषिदेव, जोगिया ऋषिदेव, शोभा ऋषिदेवलगायत रहेका छन् ।

नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य दशानन्द हरिजन, रतुवामाई नगर कमिटी अध्यक्ष कुलदीप दर्नाल, नेकपा (एमाले) रतुवामाई–३ का वडा कमिटी अध्यक्ष अमिन ताजपुरिया लगायतले शुभकामना व्यक्त गरे।

सम्बन्धित समाचार

कोशी प्रदेशका सांसदलाई बिद्युतीय चुलो

विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूलाई चुलो वितरण गरिएको छ । जनतालाई विद्युतको खपत बढाउन भन्दै प्रदेशसभा सदस्यलाई चुलो वितरण गरिएको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र...

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

एनसीडिए मोरङको पुस २८ गते अधिवेशन, अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी पुस २८ गते हुने संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।...

जानकी मन्दिरमा दर्शनार्थीलाई प्रवेश रोक

कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...

प्रेमिका बिदेश जाने भएपछि नाबालिका अपहरण, २७ घण्टापछि विराटनगरबाट सकुसल उद्धार

विराटनगर । बैदेशिक रोजगारीको सिलसिलामा प्रेमिका बिदेश जाने भएपछि सुनसरी दुहबी नगरपालिका – ६ घर भएका ५० वर्षीय सन्जय पासवानले आफ्नै प्रेमिकाको बहिनीको ६ वर्षीया छोरी अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ६ वर्षीया...

प्रदीप ज्ञवालीले गरे माधवको एकताबिरोधी षडयन्त्रको भण्डाफोर

काठमाडौं, असार १३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्रप् माधवकुमार नेपालको पछिल्लो ब्यवहारप्रति कठोर टिप्पणी गर्नुभएको छ । कसैको इसारामा नेता नेपाल एमालेबिरुद्ध अभियान छेडने काममा लागेपछि प्रवक्ता ज्ञवालीले उहाँको पछिल्लो क्रियाकलापप्रति कठोर जवाफ दिनुभएको हो...

देशभर थप १ हजार १७० जनामा कोरोना पुष्टि

काठमाडौं, २९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

नेकपा सचिवालय : ओली र प्रचण्डका पत्रबारे छलफल, ३ मंसिरमा बैठक बस्ने

काठमाडौं, २८ कात्तिक-सत्तारूढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई पठाएका पत्रबारे छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको आवश्यकत महसुस गर्दै कार्यकारी अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्