मेसीले छाडे बार्सिलाेना

 न्यूज विराट
मेसीले छाडे बार्सिलाेना

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।

 क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता नवीकरण हुन नसकेकाे बताएकाे छ । क्लब र खेलाडी राजी भए पनि ला लिगाकाे नियमअनुसार सम्झाैता नवीकरण हुन नसकेकाे क्लबकाे जनाउ छ । बार्सिलाेनाले मेसीको व्यक्तिगत र व्यावसायिक सफलताको कामना पनि गरेको छ ।

सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेसी ६ पटकको बालोन डी’ओर विजेता हुन् । बार्सिलाेनामा रहेर उनले १० सिजनकाे ला लिगा, ४ पटक च्याम्पियन्स लिग र ७ पटक काेपा डेल रे उपाधि जितेका छन् । बार्सिलाेनाका लागि ७ सय ७८ खेल खेलेका मेसीले ६ सय ७२ गोल गरेका छन् ।

३४ वर्षे मेसीलाई अब अन्य कुनै क्लबमा देख्न सकिने छ । उनी कुन क्लबमा देखिने छन्, अहिलेसम्म कुनै संकेत गरेका छैनन् । केहीअघि उनी पेरिस सेन्ट जर्मेन वा म्यानचेस्टर सिटी जानसक्ने चर्चा थियाे ।

केही वर्षयता हरेक नयाँ सिजनअघि मेसीले क्लब छोड्ने अड्कलबाजी हुने गरेकाे थियाे ।  तर, यसपल्ट उनले वास्तवमै क्लब छाेडिदिएका हुन् ।

सम्बन्धित समाचार

औषधि व्यवसायी संघ मोरङको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्सयहरुले पदभार ग्रहण गरेका हुन् । २८ पुसमा भएको संघको दोस्रो...

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

ब्राजिलले संक्रमितको संख्यामा इटाली र स्पेनलाई उछिन्यो

एजेन्सी, जेठ ५ -दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो । पछिल्ला...

मोरङमा एकै दिन ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोेरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो संख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट ११६ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्र्थी भेटिएको मोरङ प्रहरी प्रमुख...

रोटरी क्लबको २१ औँ पदस्थापन, अध्यक्षमा रामकुमार श्रेष्ठ

विराटनगर । रोटरी क्लब अफ मिडटाउन विराटनगरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित स्वागतम होटेलमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । रोटरी क्लब अफ मीड टाउनको २१ औँ अध्यक्षमा...

११ डिसेम्बरसम्ममा अमेरिकीले कोरोना खोप पाउनसक्ने

एजेन्सी, ८ मंसिर-कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका नागरिकले ११ डिसेम्बरसम्ममा खोप पाउनसक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लावीले स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना...

बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्