रंगेलीमा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

 न्यूज विराट
रंगेलीमा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

रंगेली, ३ जेठ । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणका कारण रंगेलीमा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ । नयाँ भेरियन्टको संक्रमण सुरु भएयता रंगेलीमा पहिलो पटक एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रंगेली–७ का एक पुरुष रहेका छन् । रंगेलीमा सञ्चालनमा ल्याइएको कोभिड अस्पतालमा उपचार सम्भाव उनलाई विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ केन्द्रमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रोहिन्द्र पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार

सीपीएल : सन्दीपले २ विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं, ७ भदौ-वेष्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा अन्तगर्त गयना अमेजन वारियर्सविरुद्ध नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज १४ रनले पराजित भएको छ । गएराति भएको खेलमा वारियर्सले दिएको १ सय १९ रनको...

उत्तराखण्डमा गुफामा लुकेर बसेका एक नेपालीसहित ६ विदेशको उद्दार

एजेन्सी, बैशाख ९-भारतको उत्तराखण्डको एउटा गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । गुफामा लुकेर बसेकामध्ये दुई जना महिला समेत थिए । उनीहरु ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसिरहेका...

काभ्रेपलाञ्चोकको ‘क्वारेन्टाइन’ खाली

काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।...

कोरोना त्रासः चन्द्रगडी विमानस्थलमा उच्च सतर्कताम

विराटनगर, फागुन २२–कोभिड १९ भनिने कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि झापाका सीमाक्षेत्रसहित भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । भद्रपुर विमानस्थल परिसरमा बिहिबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना...

गृहजिल्ला झापाबाट ओलीको उद्‍घोष- प्रधानमन्त्रीबाट हटाए दुई तिहाइ बहुमतसहित फेरि सिंहदरबार फर्किन्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् । ‘मलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु । तर, आउँदो...

भत्ता लिन बैंक पुगेका वृद्धको मृत्यु

धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...

देउवा पक्षबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापाको उम्मेदवारी घोषणा

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...

औषधी व्यवस्था विभाग विराटनगरमा हेल्प डेक्स संचालन

विराटनगर, ७ असोज-नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा लिन सहजता प्रदान गर्ने उद्देश्यले हेल्प डेक्स संचालनमा आएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्