‘फेरी पनि ओलीनै प्रधानमन्त्री’

 न्यूज विराट
‘फेरी पनि ओलीनै प्रधानमन्त्री’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् ।

मुख्यमन्त्री  पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् । ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ’, पोखरेलले सोमबार राति भनेका छन् । समयमै विपक्षी गठबन्धनले विकल्प दिन नसक्दा ठूलो दलको हैसियतले ओलीकै नेतृत्वको सरकार बनाउनुपर्ने बाध्यता रहने उनको भनाइ छ ।

सम्बन्धित समाचार

सीएनआई कोसी एक्स्पोमा बिहीबार ‘द इलिमेन्ट्स’ को प्रस्तुति

विराटनगर । बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान...

नेपालमा कोरोनाविरुद्धको खोप १४ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं, ११ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते...

खपत घटाउन सरकारी कर्मचारीको इन्धन खर्च कटौती

काठमाडौं, ५ वैशाख ।सरकारले अत्यावश्‍यक क्षेत्रमा काम गर्नेबाहेकका सरकारी कर्मचारीको इन्धन खर्च कटौती गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत १० प्रतिशत इन्धन खर्च गरिएकोमा यसलाई बढाएर २० प्रतिशत पुर्‍याएको छ । अर्थ मन्त्रालयले सोमबार परिपत्र जारी गर्दै चालु आर्थिक...

२४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज

काठमाडौं, २० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

सीमा नाका जोगवनी नजिक मृत भेटिए एक पुरुष, पहिचान खुल्न बाँकी

विराटनगर । नेपाल –भारत सीमा नाका दशगजा विराटनगर १७ मा एक जना पुरुष मृत फेला परेका छन् ।अन्दाजी २७ वर्षीय एक जना पुरुष आज दिउँसो मृत भेटिएका हुन् । अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी...

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

इन्धनको मूल्य घट्दैन :आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...

वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर १२ सेमिमा

विराटनगर । विराटनगरमा जारी प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ नं. वडा सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा विराटनगर १७ लाई २–० गोलले हराउँदै विराटनगर १२ सेमिफाइनलमा पुगेको हो ।जितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्