दाहाल–नेपाल समुहलाई कांग्रेसले दियो अर्को झट्का

 न्यूज विराट
दाहाल–नेपाल समुहलाई कांग्रेसले दियो अर्को झट्का

जनकपुरधाम, माघ २४-नेपाली कांग्रेसले प्रचण्ड–नेपाल समुहलाई अर्को झट्का दिएको छ । सयुक्त आन्दोलनका लागि पटक पटक कांग्रेसको दैलोमा पुगेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कांग्रेसले अदालतको फैसला नआएसम्म केही हुन नसक्ने प्रतिक्रिया दिदै आएको छ ।

सयुक्त आन्दोलन गर्न नमानेपछि प्रचण्ड–नेपाल समुह प्रधानमन्त्रीको अफर लिएर सभापति शेरबहादुर देउवाको निवास पुगेको थियो । केही दिनअघि फागुनमा कांग्रेससँग मिलेर सयुक्त आन्दोलन गर्ने घोषणा सो समुहले गरेको छ । तर, कांग्रेस उपसभापति विमलेन्द्र निधिले कांग्रेस कसैको उक्साहटमा नलाग्ने प्रतिक्रिया दिनुभएको छ ।

निधिले प्रतिनिधिसभा विघटन र निर्वाचनको विषयमा कसैको उक्साहट र लोभलालचको भरमा कुनै पनि निर्णय नलिने बताउनु भयो । कांग्रेसका शुभेच्छुक संगठनहरुले जनकपुरमा गरेको प्रदर्शन पश्चात शनिवार जनकपुरमा आयोजित कोणसभामा बोल्दै उहाले कांग्रेसले आफ्नो नीति र निर्णय आफैं तय गर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा

विराटनगर, फागुन १–नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष किशोर प्रधानले आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानले...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

प्रचण्डसँग कुरा गर्न बिहानै खुमलटार पुगे माधव नेपाल

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्डसँग भेटवार्ताका लागि नेपाल बुधबार बिहान खुमलटारस्थित दाहाल निवास पुगेका हुन् । भेटमा एमसीसी...

२२ बुँदे माग राख्दै कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, असार २–नेपाली कांग्रेस मोरङले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लकडाउन पीडित जनतालाई राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि कांग्रेस मोरङले मोरङका...

नेकपा (एमाले) मोरङ अधिवेशनः सुनवर्षीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा राजवंशी र सचिवमा कडेल निर्वाचित

विराटनगर, १३ कात्तिक । नेकपा (एमाले) मोरङको पालिका अधिवेशन अन्तर्गत शनिबार सुनवर्षी नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा भेडुवाथानमा सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको...

जनकपुरमा ३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

जनकपुर,  ३२ साउन-जनकपुरमा ३ दिनअघि उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काव्या अस्पतालमा उपचाररत जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।  रुघा खोकीसँगै ज्वरो आएपछि...

साउन मसान्तबाट कक्षा १२ को परीक्षा, भौतिक उपस्थितिमै परीक्षा सञ्चालन

काठमाडौं, साउन ५ । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैं...

२२ संस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

काठमाडौं, १६ जेठ-युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघ संस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्