प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार : गृहमन्त्री

 न्यूज विराट
प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक स्थायित्वका निम्ति संसदको विघटन गरिएको बताएका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहनिकट अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति संसद् विघटन गरिएको बताएका हुन् ।

कम्युनिस्ट पार्टीलाई एकतावद्ध गर्न जनतामा जाने निर्णय गरेको पनि उनको भनाइ छ । जनतामा गएर मात्रै राजनीतिक स्थायित्व कायम गर्न सकिने उनले जिकिर गरे ।

विघटित संसद अस्थिरता जन्माउने संयन्त्रको रूपमा परिणत भएको उनको भनाइ छ । विघटित संसदले स्थायित्व दिन नसक्ने र त्यसको राजनीतिक औचित्य सिद्धिएका कारण संसदको विघटन गर्नुपर्ने आवश्यकता परेको उनले बताए ।

सम्बन्धित समाचार

तोकियो पानीको मूल्य, १ बोतलको १६ रुपैयाँ

काठमाडौं, २६ साउन-व्यापारीले अब १ बोतल पानी बेच्दा १६ रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोतल पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकेको छ । बोतलको पानीमा प्रतिकार्टुन...

श्री हस्पिटलमा नयाँ व्यवस्थापन, सर्जरीमा ल्यायो प्याकेज

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटल नयाँ व्यवस्थापनको टिम आएको छ । ६ जनाको नयाँ टिम भित्र्याएर अस्पतालले स्वास्थ्य उपचार सेवा सुरु गरेको हो । २५ शैय्याको श्री हस्पिटलमा सुनिल राय, सुरेन्द्र कुमार...

सुख दुःखमा जीवन विकासको साथ

विराटनगर । बिहीबार दिउँसो ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुना कुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तिय संस्था झोराहाट शाखाकी प्रमुख सृजना खवास सहयोगी कर्मचारीसहित झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स,...

संसद सुचारु गर्न माग गर्दै नेकपा सांसदको ज्ञापनपत्र

जनकपुर, फागुन ६–लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको...

गोदाबारी स्कुलको २१ औं अभिभावक दिवस

विराटनगर । विराटनगर– ६ सरौचियामा रहेको गोदाबारी सेकेण्डरी स्कुलले २१ औं अभिभावक दिवस मनाएको छ । स्कुलले विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरी २१ अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राज्ञ...

सांसद अपहरणको जाहेरी लिन प्रहरीले मानेनः डा. बाबुराम भट्टराई

काठमाडौं, १४ वैशाख-जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दर्ता गर्न खोजिएको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ ।सो पार्टीका नेता बाबुराम भट्टराईका अनुसार नेकपाका सांसद र पूर्व आईजीपीविरुद्ध यादवको अपहरण...

विपन्न विद्यार्थीलाई राहात वितरण

विराटनगर, नेपाल बाल संगठन मोरङका सचिव राजु मास्केज्युको समन्वयमा श्री बाल मन्दिर आधारभूत विधालयमा पढ्ने विद्यार्थीहरुलाई राहात वितरण गरिएको छ । १३ औं गणतन्त्र दिवसको अवसरमा जर्मनी गैर आवासीय नेपाली संघका विशिष्ट संरक्षक दयाराम पौड्याल...

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे

काठमाडौं, २३ असोज-नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । आज २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको हो । आज १३ हजार २ सय ७९ को पीसीआर गर्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्