नोना कोइराला स्मृति दिवसमा ३५ सुत्केरीलाई न्यानो कपडा र पौषिलो खाना वितरण

 न्यूज विराट
नोना कोइराला स्मृति दिवसमा ३५ सुत्केरीलाई न्यानो कपडा र पौषिलो खाना वितरण

विराटनगर, १५ माघ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले भर्खरै सुत्केरी भएका ३५ जनालाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरेको छ । प्रजातान्त्रिक आन्दोलनकी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा प्रतिष्ठानले विराटनगरस्थित कोशी अस्पतालमा रहेका सुत्केरी महिलालाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको हो ।

कार्यक्रममा प्रतिष्ठानकी संरक्षक पुनम कोइराला, प्रतिष्ठानका अध्यक्ष डा. नारायणकुमार, समाजसेवी ज्योती आचार्य, सावित्री पुरी लगायतको उपस्थितिमा न्यानो कपडा र प्रौष्टिक आहार प्रदान गरिएको थियो । कोइरालाको स्मृति दिवसका अवसरमा प्रतिष्ठानले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विराटनगर, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा...

जनता समाजवादी पार्टीमा ३ अध्यक्षः महन्थ, बाबुराम र उपेन्द्र

काठमाडौं, २५ जेठ-राष्ट्रिय जनता पार्टी र समाजावादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । आज जनता समाजावादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन हो । आज दल...

तेली कल्याण समाजद्धारा दुई दर्जनलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ्ग जिल्ला कार्यसमितिले सम्मान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार दोस्रो सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा ११ जना सजातियहरु, २ जना गैर–तेली, २ जना कार्यसमिति सदस्यहरु र...

आइतबार १ सय ६८ कम्पनीका लगानीकर्ताले कमाए शेयरबजारबाट नाफा

काठमाडौं, १८ पुस । आइतबार शेयर बजारबाट १ सय ६८ कम्पनीका लगानीकर्ताले नाफा  कमाएका छन् । यस दिन नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा बन्द हुँदा कारोबारमा आएका प्राय: कम्पनीका लगानीकर्ताले शेयरमूल्य बढाउन सफल बनेका हुन्...

विराट गोल्डकप, पहिलो हाफमा एनआरटीको अग्रता

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज भएको खेलमा न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंले सुरुवाती अग्रता कायम गरेको छ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट सुरु भएको रात्रीकालिन गोल्डकपको दोस्रो दिन विभागीय...

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ

विराटनगर । धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिदै हिडेका आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य स्वामीलाई प्रहरीले पक्राउ गरेको छ। श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले मंगलबार साझ पक्राउ गरेको हो । उनलाई प्रहरीले बराहक्षेत्र...

नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश...

मोरङ व्यापार संघ एक्स्पोमा उपभोक्ताको भिड

विराटनगर । विराटनगरमा जारी ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ मा उपभोक्तामा भिड लागेको छ । एक्स्पोमा नवौँ दिन शनिबार उपभोक्ताको भिड लागेको हो । १६ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा उपभोक्ता एवं अवलोकनकर्ताको भीड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्