प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

 न्यूज विराट
प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो ।

कृषि, पर्यटन र निर्माण क्षेत्रका कामदारहरुको दक्षता र शिप विकासका लागि परियोजना सञ्चालन हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालको सहकार्यमा युरोपियन युनियनको आर्थिक सहयोग तथा ब्रिटिस काउन्सीलको व्यवस्थापनमा सञ्चालीत दक्षता परियोजनाको सहयोगमा कृषि, पर्यटन र निर्माण क्षेत्रका कामदारहरुलाई लक्षित गरि Establishing Employer led labour market secretariat (ELMS project) कार्यान्वयन गर्न लागिएको हो ।

सो परियोजनाको बारेमा जानकारी तथा यसका गतिविधिका बारेमा सरोकारवालाहरुलाई अवगत गराउने उदेश्यले प्रदेश १ को राजधानी विराटनगरमा परियोजना लन्च हुन लागेको हो । भोलि पुस २४ गतेदेखि उक्त परियोजना औपचारिकरुपमा सुरु हुने जनाइएको छ ।

विराटनगरस्थित इस्टर्न स्टार होटलमा शुक्रबार परियोजना लन्च हुनेछ । सो परियोजनाको उद्घाटन प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीस कुसियतले गर्ने नेपल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ का अध्यक्ष राजेश कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार कार्यक्रममा प्रदेश १ का मोरङ, झापा र सुनसरीका सरोकारवालाहरुको सहभागिता रहने छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा कोरोना संक्रमणको नयाँ रेकर्डः आज ११४० जना थपिए

विराटनगर, ३ जेठ । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा...

कोरोना संक्रमणको अवस्था अनुसार कामः मन्त्री घिमिरे

विराटनगर, १५ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । विराटनगरमा प्रदेश सरकार,...

‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो । ‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी...

कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

विराटनगर, वैशाख १७–प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा...

टेकुमा कोरोना जाँच गर्नेको भीड बढ्यो

काठमाडौं, १ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।  लकडाउन खुकुलो र लुकिछिपी बाहिर जिल्लाबाट काठमाडौं आएपछि परीक्षण गर्नेको संख्या बढेको हो । बुधबार ५...

नाबुन विराटनगरको सामाजिक काम : बहिरा बालवालिकासँग मनाए बाल दिवस

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) महानगर कमिटि विराटनगरले सामाजिक काम गरेर ६० औं राष्ट्रिय बाल दिवस मनाएको छ । विराटनगर – ५ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका शनिबार नावुनले ‘बालबालिकामा लगानी, सुनिश्चित...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा आश्रित २...

६ हजार बढीले अवलोकन गर्दै सकियो तेस्रो नेवा : महोत्सव

विराटनगर । तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट सम्पन्न भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र भएको तेस्रो नेवाः महोत्सव शनिबार सम्पन्न भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्